Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मानवअधिकार वर्ष पुस्तकको वार्षिक समिक्षा

प्रभातफेरी अनलाइन २५१ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १६, बुधबार (१ महिना अघि)
मानवअधिकार वर्ष पुस्तकको वार्षिक समिक्षा

काभ्रेपलाञ्चोक/ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काभ्रेपलाञ्चोकको आयोजनामा २०८२ पुस १६ गते बनेपामा मानवअधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भयो ।


समिक्षा कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले वर्ष पुस्तकले मानवअधिकार सचेतनाका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले हिंसाका रुप र स्वरुप बदलिएको अवस्थामा सचेतनाका कामका तौरतरिका बदल्न आग्रह गर्दै अहिलेको अवस्था कोही कसैलाई नटेर्ने भएको हुँदा सबैमा उत्साह, हौसलाका साथै मनोबल बढाउन आग्रह गर्नुभयो ।


नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले मानिसहरूलाई सामाजिक सञ्जालबाट प्रताडित बनाउने र यस्तो अवस्थामा बोल्न पनि नसकिने कुरा मानवअधिकारका विषयबस्तुमा पर्ने कि नपर्ने भनेर प्रश्न राख्नुभयो ? जिल्ला प्रहरी कार्यालय महिला तथा बालवालिका शाखाका पुरुषोत्तम अवस्थीले हिंसाका घटनामा कमी देखिएपनि बलात्कार, बहुविवाह, बाल यौन दुव्र्यवहार र आत्महत्याका घटनामा कमी नआएको उल्लेख गर्नुभयो ।

मानवअधिकार सञ्जालका संयोजक भोजराज तिमल्सिनाले जिल्लामा मानवअधिकारको अवस्थाका विषयमा जानकारी दिँदै व्यक्तिगत हत्या, बलात्कार लगायतका यौनजन्य हिंसा, सम्वन्ध विच्छेदका घटनामा बढोत्तरी भएको बताउनुभयो । इन्सेक प्रतिनिधि सुमित्रा आचार्यले यस वर्ष संकलित मानवअधिकार उल्लंघनका घटनाका विषयमा जानकारी दिइएको कार्यक्रममा आर्दश विद्या मन्दिरका प्रिन्सिपल रामप्रसाद तिमल्सिना, अग्रज पत्रकार प्रल्हाद शर्मा हुमागाई, महिला अधिकारकर्मी निर्मला काफ्ले र कल्पना विश्वकर्मा, नेपाल मानवअधिकार संगठनका राजु सिग्देल, रेडक्रसका गोकुल बानियाँ, सामाजिक कार्यकर्ता कमल बन्जारा र रामकृष्ण आचार्य, माइती नेपालकी गायत्री गौतम लगायतले मानवअधिकारको अवस्थाका विषयमा आ–आफ्नो भनाई राखेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0