Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ८, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सुपथ मूल्य पसल खोल्नु ठूलो बिषय होइन गुणस्तरीय र निरन्तरता दिनु चुनौतीपूर्ण छ

नागरिकले गुणस्तरीय खाद्यान्नमा निर्भरता पाउनुपर्छ डा. भण्डारी

प्रभातफेरी अनलाइन ४ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ८, शुक्रबार (७ घण्टा अघि)
सुपथ मूल्य पसल खोल्नु ठूलो बिषय होइन गुणस्तरीय र निरन्तरता दिनु चुनौतीपूर्ण छ

काभ्रेपलाञ्चोक/ भुपुसैनिक बहुउद्देश्यीय सहकारी संस्था लि।द्वारा संचालन गर्न लागेको शुभकामना शुपथ मूल्य पसलको शुभारम्भ गर्ने क्रममा स।र।डाक्टर केशर बहादुर भण्डारी (अप्रा)ले जुन उदेश्य लिएर शुपथ मूल्य पसल खोल्न लाग्नु भएको छ । त्यो सेनाको जिवनसङ्ग मेल खान सक्यो भने मात्र उपयुुक्त हुने बताउनु भएको छ ।
आज नेपालीले गुणस्तरीय खाद्यान्नको अभावमा अकाल मृत्युवरण हुन बाध्यतात्मक परिस्थितिमा छन्् यो परिवेशमा जुन जमर्को गरिएको छ यो अत्यन्तै सर्हाणिय छ । हामी भुपु सैनिकले समाजलाई सबै क्षेत्रमा नयाँ उर्जा दिनु पर्छ त्यसका लागी नेपाली सेनाको योगदानको जति नै चर्चा गरे पनि अपुग हुने बताउनु भएको छ ।  समाजमा स्थायित्व हुने कामको थालनी भएकोमा भुपु सैनिक बहुउद्देश्यीय शुभकामना सहकारी संस्था प्रती आभार व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा श्रीमेयर गणका गणपति प्र. से. झलक सुवेदीले यस किसिमका सुपथ मूल्य पसलबाट नागरिकले बढी भन्दा लाभ कसरी लिन सक्छन् भन्ने सवालमा संचालक चनाखो हुन जरुरी छ भन्नू हुँदै प्रमुख सेनानी सुवेदीले भुपुहरुको संलग्नतामा खुलेका यस किसिमका पसलले समाजमा छुट्टै पहिचान दिन सक्नु पर्छ । अहिले उपभोक्ता कालो बजारीकरणको मार्मा छन्् यो अवस्थामा हामी सेनाको पुष्टभुमिबाट आएका ब्याक्तित्वले नाफा मुखी भन्दा नि गुणस्तरीयतामा चासो दिन जरुरी रहेको बताउनु भएको छ । खोल्न त सहज होला तर यसको स्थायित्वका लागि पनि सचेत रहनु आजको चुनौती नभुल्न आग्रह समेत गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    हृदयको मुक्ति (कविता)

  • सामाजिक उतरदायित्वसङै शिक्षामा उत्कृष्टता हाशिल हुनु नै ज्ञानकुण्जको पहिचान हो: निर्देशक बैंध

    सामाजिक उतरदायित्वसङै शिक्षामा उत्कृष्टता हाशिल हुनु नै ज्ञानकुण्जको पहिचान हो: निर्देशक बैंध

  • बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

  • दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सुपथ मूल्य पसल खोल्नु ठूलो बिषय होइन गुणस्तरीय र निरन्तरता दिनु चुनौतीपूर्ण छ

    सुपथ मूल्य पसल खोल्नु ठूलो बिषय होइन गुणस्तरीय र निरन्तरता दिनु चुनौतीपूर्ण छ

    Post Thumbnail

    हृदयको मुक्ति (कविता)

    सामाजिक उतरदायित्वसङै शिक्षामा उत्कृष्टता हाशिल हुनु नै ज्ञानकुण्जको पहिचान हो: निर्देशक बैंध

    सामाजिक उतरदायित्वसङै शिक्षामा उत्कृष्टता हाशिल हुनु नै ज्ञानकुण्जको पहिचान हो: निर्देशक बैंध

    रामेछापको समृद्धिका लागि श्याम कुमार श्रेष्ठ ‘कुशल’

    रामेछापको समृद्धिका लागि श्याम कुमार श्रेष्ठ ‘कुशल’

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0