logo
२०८३ अषाढ २५, बिहिबार |
📰
🔍

नेकपाका पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ केन्द्रीय सदस्य एमालेमा प्रवेश

प्रभातफेरी अनलाइन२३ पटक पढिएको प्रकाशित मिति: ९ घण्टा अघि (९ घण्टा अघि)
नेकपाका पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ केन्द्रीय सदस्य एमालेमा प्रवेश

काठमाडौँ , नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्य नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्कीसहित पार्टी प्रवेश गरेका नेताहरूलाई स्वागत गरेका हुन्।

एमालेमा प्रवेश गर्ने अन्य नेताहरूमा राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रविन्द्र बम (बैतडी) रहेका छन्।