logo
२०८३ श्रावण ३, आईतबार |
📰
🔍

सुन तोलामा १९ सय र चाँदी ४० रुपैयाँले महँगियो

प्रभातफेरी अनलाइन३३ पटक पढिएको प्रकाशित मिति: १४ घण्टा अघि (१४ घण्टा अघि)
सुन तोलामा १९ सय र चाँदी ४० रुपैयाँले महँगियो

काठमाडौं, नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले वृद्धि भई ४ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।