logo
२०८३ श्रावण ६, बुधबार |
📰
🔍

सम्पत्ति शुद्धीकरण प्रकरणमा व्यवसायी शंकर अग्रवाल पक्राउ

प्रभातफेरी अनलाइन२४ पटक पढिएको प्रकाशित मिति: २ घण्टा अघि (२ घण्टा अघि)
सम्पत्ति शुद्धीकरण प्रकरणमा व्यवसायी शंकर अग्रवाल पक्राउ

काठमाडौं, व्यवसायी शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको छ।

अग्रवाल परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।