प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ श्रावण १८, सोमबार
काठमाडौ / नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो ३ः३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ।
बैठकमा संसदमा उठाउनुपर्ने विषयहरूका साथै समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ।