logo
२०८३ भाद्र ३, बुधबार |
📰
🔍

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | ३६ मिनेट अघि
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री शाहीको पक्षमा २१ जना सांसदले मतदान गरेका हुन् ।