प्रभातफेरी अनलाइन५ पटक पढिएको | ४५ मिनेट अघि
काठमाडौं / नेपाली कांग्रेसले बाढीपहिरो तथा डुबानका कारण सिर्जित राष्ट्रिय संकटबारे संसद्मा छलफल गर्न बैठक सुचारु गर्न माग गर्दै सभामुखको ध्यानाकर्षण गराउने भएको छ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद्को बैठक तत्काल बोलाउन र बाढीपहिरोलगायत जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन सभामुखसँग माग गर्ने निर्णय गरेको हो।