logo
२०८३ भाद्र १७, बुधबार |
📰
🔍

नागढुङ्गा–नौबिसे सडक भासिँदा पृथ्वी राजमार्गमा थप संकट

प्रभातफेरी अनलाइन२ पटक पढिएको | १ घण्टा अघि
नागढुङ्गा–नौबिसे सडक भासिँदा पृथ्वी राजमार्गमा थप संकट

नागढुङ्गा / काठमाडौँ प्रवेश गर्ने नागढुङ्गा–नौबिसे सडकखण्ड भासिएको छ। धादिङ प्रहरीका अनुसार नागढुङ्गाबाट करिब ७२५ मिटर नौबिसेतर्फ सडक भासिएको हो।

यसअघि कृष्णभीरमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध हुँदै आएकोमा सडक भासिएपछि आवागमनमा थप समस्या भएको छ।