logo
२०८३ भाद्र १८, बिहिबार |
📰
🔍

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, दिउँसो ३ बजे बस्ने

प्रभातफेरी अनलाइन४ पटक पढिएको | १ घण्टा अघि
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, दिउँसो ३ बजे बस्ने

काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बिहीबार दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।