प्रभातफेरी अनलाइन६ पटक पढिएको | ५६ मिनेट अघि
काठमाडौँ :- भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विभिन्न समुदाय, वर्ग र क्षेत्रले अधिकार प्राप्तिका लागि गरेका आन्दोलनले मुलुकमा महत्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तन ल्याएको बताएका छन्।
उनले ती आन्दोलनबाट हासिल उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवनमा प्रत्यक्ष र सकारात्मक परिवर्तन ल्याउनु अबको मुख्य दायित्व भएको बताए।