logo
२०८३ आश्विन २, शुक्रबार |
📰
🔍

मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ आश्विन २, शुक्रबार
मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

मुग्लिन / मुग्लिन–नारायणगढ सडकखण्डको १५ किलो क्षेत्रमा खसेको लेदो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार बिहान करिब साढे ७ बजेदेखि एकतर्फी अवरुद्ध भएको सडक सवा ९ बजेदेखि दुवैतर्फी सञ्चालनमा आएको हो।