प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ आश्विन ३०, शुक्रबार
काठमाडौं / सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार असोज ३० गते मध्याह्न १२:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा विभिन्न विषयमा छलफल हुने जनाइएको छ।