logo
२०८३ कार्तिक १३, शुक्रबार |
☰
📰
🔍
✕

सुन र चाँदीको मूल्य घट्यो, सुन तोलामा ३२ सय रुपैयाँ सस्तियो

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ कार्तिक १३, शुक्रबार
सुन र चाँदीको मूल्य घट्यो, सुन तोलामा ३२ सय रुपैयाँ सस्तियो

काठमाडौँ / आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घटेर २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।