logo
२०८३ मंसिर ५, शनिबार |
☰
📰
🔍
✕

एनपीएल फाइनलमा सुदूरपश्चिमले टस जित्यो, पहिले बलिङ गर्ने निर्णय

प्रभातफेरी अनलाइन६ पटक पढिएको | मंसिर ५, २०८३ | शनिबार
एनपीएल फाइनलमा सुदूरपश्चिमले टस जित्यो, पहिले बलिङ गर्ने निर्णय

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

सुदूरपश्चिमले बलिङ रोजेसँगै साविक विजेता लुम्बिनी लायन्सले फाइनल खेलमा पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धा गर्ने भएको छ।