Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एक रुपैँयामा अस्पतालको स्वामित्व !

प्रभातफेरी अनलाइन २२४८ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन २२, सोमबार (१३ साल अघि)
Post Thumbnail

दोलखा (किर्नेटार) ÷ एक रुपैँयामा अस्पतालको स्वामित्व पाउन सकिएला ? सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर यो वास्तविकता हो । दोलखाको किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट क्लिनीकको स्वामित्व धुलिखेल अस्पतालले १ रुपैँयामा पाएको हो । दोलखाको किर्नेटारमा रहेको खिम्ती प्रथम जलविद्युत आयोजनाको लागि हिमाल पावर कम्पनीले सञ्चालन गर्दै आएको क्लिनीक सन् २०२० सम्मका लागि धुलिखेल अस्पताललाई हस्तान्तरण गरिएको हो । अस्पतालमा फार्मेसी, विरामी जाँच्ने कोठमा, सुत्केरी गराउने कोठा, भर्ना गर्ने कोठा सहित १२ वटा कोठा छन् । अस्पताल करिव ४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
२०५७ सालमा निर्माण कार्यका कर्मचारी र स्थानीयवासीको लागि भनेर सञ्चालित स्वास्थ्य केन्द्र विगत ९ महिना देखि वन्द थियो । अव अस्पतालले यसलाई रामेछाप र दोलखा जिल्लाका २० गाविसका १५ हजार स्थानीय वासिन्दालाई लक्षित गरेर आफ्नो १४ औँ “आउटरिच क्लिनीक” को रुपमा सञ्चालनमा ल्याउनेछ । अस्पतालले १ मेडिकल डाक्टर, १ अनमी र १ ल्याव एसिस्टन्ट र एम्वुलेन्स सेवा सहित २४ घण्टा नै सेवा दिने जनाएको छ ।
२०२० सम्ममा आयोजना हस्तान्तरण हुने भएकोले यसको दिषे सञ्चादनको लागि “भरपर्दो स्वास्थ्य संस्था” लाई सञ्चालनको जिम्मेवारी दिएको हिमाल पावर कम्पनीका महाप्रवन्ध टम क्रिस्चियानले बताए । धुलिखेल अस्पतालले ग्रामिण भेगको स्वास्थ्य सेवाको लागि कमाएको लोकप्रियताको लागि उसलाई यसको जिम्मेवारी सुम्पेको पनि उनले जानकारी दिए ।
असपतालका प्रशासकीय निर्देशक डा. राजेन्द्र कोजुले यो क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुशी लागेको बताए । उनले अस्पतालको स्वास्थ्य सेवा सबै क्षेत्रमा विस्तार गरौँ भनेर ने यहाँको सञ्चालनको जिम्मेवारी स्विकार गरेको बताए । उनले सर्वसुलभ र प्रभावकारी स्वास्थ सेवा दिने प्रतिवद्धता व्यक्त गर्दै स्थानीय र कम्पनीको सहयोगको समेत अपेक्षा गरे ।
अव किर्ने स्वास्थ्य केन्द्रको नाममा स्ञ्चालन हुने केन्द्रको काठमाण्डाँै विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन एन. वी राणा र कम्पनीका महाप्रवन्धक टम क्रिस्चियानले संयुक्त उद्धघाटन गरेका थिए ।
उत्कृष्ट स्वास्थ्य सेवा दिइरहेको अस्पतालले १३ स्थानमा आटरिच र अन्य १५ स्वास्थ्य संस्थाहरु सँगको सहकार्यमा ग्रामिण भेगमा समेत स्वास्थ्य सेवा दिइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0