Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उग्रतारा दशौं वर्षमा प्रवेश

प्रभातफेरी अनलाइन १९२० पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन २२, सोमबार (१३ साल अघि)
Post Thumbnail

बनेपा÷उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.को नवौं वार्षिक साधारण सभा हिजो शनिबार के.एन. बैन्क्वेटमा सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा संस्कृतिविद् ज्ञानकाजी मानन्धर, बहुउद्देश्यीय सहकारी संजालका अध्यक्ष विधान जोशी, शुलभ साकोसका अध्यक्ष विक्रम भैल, कृति साकोसका प्रतिनीधि लगायतले मन्तव्य राखेका थिए ।
कुल ४१ करोड ५९ लाख ४५ हजार बराबरको कारोबार गर्न सफल यस संसथाको शेयरपुँजी ५ करोड २१ लाख ६५ हजार तीन सय, बचततर्फ ३४ करोड, २८ लाख ८३ हजार ऋण प्रवाह तर्फ २८ करोड ६२ लाख ५२ हजार आम्दानी ६ करोड ३९ लाख ४३ हजार र खर्च ५ करोड ९३ लाख ७ हजार रुपैंया रहेको छ ।

कार्यक्रममा लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्नुभएको र इतिहासकार आशाकाजी सेवकलाई सम्मानित गरिएको थियो । त्यसैगरि उत्कृष्ट ऋणी सुरेन्द्र पोटे श्रेष्ठ, उत्कृष्ट बचतकर्ता मोहनकृष्ण श्रेष्ठ, उत्कृष्ट राजन कायस्थ र जेष्ठ शेयर सदस्य नारायण दास खिंचालाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिवको वार्षिक प्रगति प्रतिवेदन सचिव दियेशरत्न शाक्यले प्रस्तुत गरेका थिए । कोषाध्यक्षको वार्षिक प्रतिवेदन लक्ष्मीलाल राजभण्डारीले पेश गरेका थिए भने कार्यक्रम संचालन संस्था प्रबन्धक संचालक कृष्णभक्त थापाले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0