Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कृष्ण उमाविको प्रअ विवाद मिल्यो

प्रभातफेरी अनलाइन १३२९ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार (१३ साल अघि)
Post Thumbnail

दाप्चा ÷ दाप्चामा रहेको प्रधानाध्यापक (प्रअ) विवाद मिलेको छ । को प्रअ हुने विवादकै कारण भदौ २९ गते देखि  दुर्गालाल श्रेष्ठ र विन्द्रनारायण श्रेष्ठ प्रधानाध्यापककै हैसियतमा कार्यरत थिए । विद्यालय व्यवस्थापन समितिले दुर्गालाल श्रेष्ठलाई नै प्रधानाध्यापक  बनाउने निर्णय गरेको छ ।

स्रोतका अनुसार,  हाल दुर्गालाल श्रेष्ठलाई प्रअ बनाउने र २ बर्ष पछि उनको अवकाश भएसँगै विन्द्रनारायण श्रेष्ठलाई बनाउने सहमति पनि भएको छ । लेखापालमा भने स्थानीय दिलीप श्रेष्ठलाई बनाउने सहमति समेत भएको छ  । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने गोकुल तिमल्सिना भने यो निर्णय प्रति रुष्ट छन् । उनी आफ्नै बहिनी ज्वाई विन्द्रनारायण श्रेष्ठलाई प्रअ बनाउने पर्ने अडानमा छन् । भदौ २२ गते शिक्षक स्टाफ सहितको विद्यालय व्यवस्थापन समितिको बैठकले दुर्गालाल श्रेष्ठ लाई र २९ गते फेरी विद्यालय व्यवस्थापन समितिको अर्को बैठकले विन्द्रनारायण श्रेष्ठलाई प्रअ बनाएपछि विवाद हुँदै आएको थियो ।

दुई जना प्रअ भएपछि विद्यालयको दैनिक कार्यसम्पादनमा समेत समस्या हुँदै आएको थियो ।  यसले गर्दा विद्यार्थीको पढाइमा समेत समस्या परेको थियो । दशै तिहारको समयमा स्टाफलाई तलव खुवाउन समेत समस्या भएको थियो ।

पहिला प्रधानाध्यापक बनाइएका दुर्गालाल श्रेष्ठले जिल्ला शिक्षा कार्यलयमा सहमतिको लागि निर्णयको फोटाकपिहरु पेश गरेका थिए । विन्द्रनारायणले भने कुनै प्रकृया अघि बढाएका थिएनन् । आफु प्रधानाध्यापकको पदको लागि अनिच्छुक रहेको समेत उनी बताउँदै आएका थिए । माओवादीको दवावको कारण मात्रै उनी प्रअको जिम्मेवारी लिन तयार भएका थिए ।  । दुर्गालाल श्रेष्ठ आफ्ना गुरु समेत भएकाले उनलाई प्रअ बनाए उपयुक्त हुने उनले बताउँदै आएका छन् । २२ गतेको बैठकमा पनि उनले दुर्गालाल श्रेष्ठ प्रअ हुन्छ भनी हस्ताक्षर गरेका थिए ।

यसअघि प्रधानाध्यापक शिवनाथ यादवले पनि आफु अनुकुल चल्नुपर्ने दवावको कारण साउन २१ गते राजीनामा दिएका थिए । यादव अघिका प्रधानाध्यापक गणेशबहादुर श्रेष्ठको नाममा रहेको रकम विना फच्र्यौट बुझ्न दवाव बढेपछि उनले राजीनामा दिएका थिए । श्रेष्ठ विरुद्ध अख्तियारमा उजुरी छ । भदौ २८ गतेको बैठकले यादवको राजीनामा स्विकृत गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • भगवती शाही स्मृती स्तम्भ उद्घाटन

    भगवती शाही स्मृती स्तम्भ उद्घाटन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0