Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दोलालघाट क्षेत्रको विकासमा लाग

प्रभातफेरी अनलाइन १३८६ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन ६, आईतबार (१३ साल अघि)
Post Thumbnail

दोलालघाट पर्यटकहरुको प्रमुख गन्तव्य हो । सुनकोशीको किनार, यहाँको माछा र डुङगा यहाँका आकर्षण हुन् । राजधानीबाट नजिक रहेकाले पनि धेरैको रोजाइमा यो स्थान पर्छ । पक्की सडक, अरनिको राजमार्ग जोडिएकोले सहज यायायातको व्यवस्थाका कारण यो क्षेत्र सहज पनि छ पर्यटकको लागि । त्यसैले त यहाँ यहाँ पिकनिक मनाउन र घुम्न आउनेको भिड नै लाग्छ । काभ्रे र सिन्धुपाल्चोकको सिमानामा रहेको दोलालघाटमा व्यापारिक चहलपहल पनि उत्तिकै छ  ।
चर्चाकै भरमा चलेको दोलालघाटको पर्यटन खासै व्यवस्थित हुन सकेको छैन, नत यो क्षेत्रको प्रर्वद्धनको लागि कुनै प्रयास नै भएको छ । अघिल्लो बर्ष दोलालघाट महोत्सव आयोजना गरिएको भएपनि त्यसले खासै अर्थ समेत राख्न सकेन । अर्को तितो यथार्थ पनि के हो भने यसले निरन्तरता पनि पाएन । स्थानीयको कम चासो, सरकारी निकायको बेवास्थाका कारण देशकै प्रमुख पर्यटकीय गन्तव्य वन्न सक्ने दोलालघाटले आफ्नो क्षमता अनुसारको पर्यटकलाई स्वागत गर्न पाइरहेकोे छैन । माछा मार्नको लागि करेन्टको प्रयोग गर्ने प्रचलन बढेसँगै सुनकोशी नदीमा माछा समेत कम पाइन थालेको  छ । पहिला पहिला माझीहरुले डुङगामार्फ नै राम्रो आम्दानी गर्थे भने अहिले त्यो अवश्था पनि छैन । केहीले मनोरञ्जनको लागि मात्रै डङगा चढ्ने गरेका छन् । यहाँको व्यापार पनि क्षमता अनुसार फस्टाउन सकेको छैन । यहाँ आउने पर्यटकको लागि व्यवस्थित वसोवासको लागि समेत दोलालघाटले व्यवस्था गर्न सकेको छैन ।
यहाँको पर्यटकीय सम्भावनाहरुलाई उजागर गरेर यहाँ आउने पर्यटकलाई प्याकेज दिनु आवश्यक छ । यहाँ ¥याफ्टिङ, बोटिङ लगायतका सम्भावना पनि छन् । नजिकै रहेका अन्य पर्यटकीय क्षेत्रहरुलाई पनि समेटेर यो क्षेत्रको पर्यटकीय गुरु योजना बनाउन पनि जरुरी भएको छ । चर्चाकै भरमा चलेको दोलालघाटलाई व्यवस्थित बनएर लैजान सके यो देशकै एक प्रमुख गन्तव्य वन्न सक्छ । यसका लागि स्थानीयको पहल र  सरोकारवालाहरुको चासो आवश्यक छ । दोलालघाटलाई एउटा व्यवस्थित पर्यटकीय स्थल बनाउन अब ढिला भइसकेको छ । काभ्रेको गौरवको रुपमा रहेको दोलालघाटलाई प्रमुख पर्यटकीय स्थल बनाउने अभियानमा हामी सबै लागौँ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0