Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १२, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सम्पादकीय पुरानो विद्यालयलाई सबैले सहयोग गरौँ

प्रभातफेरी अनलाइन २६३५ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन २०, आईतबार (१३ साल अघि)
Post Thumbnail

जिल्लाकै पुरानो मध्येको एक विद्यालय उमा सह शिक्षालय उच्च मावि अहिले दयनीय अवस्थामा छ ।
राणाकालिन जर्जर अवस्थामा पनि सर्वसाधारण जनताका लागि भाषा पाठशाला र महिला र पुरुषलाई समान शिक्षा उद्धेश्य दिने अभिप्रायले खोलिएको विद्यालयले अहिले पनि विभिन्न समस्याहरु झेलिरहेको छ । तत्कालिन अवस्थामा मण्डनभेगका चार गाविसहरु चण्डेनीमण्डन, महादेवस्थान, ज्याम्दी र जैशिथोकको शैक्षिक केन्द्रविन्दुको रुपमा रहेको यो विद्यालय यतिखेर सरोकारवालाहरुको सहयोगको पर्खाइमा छ ।
विद्यालयको बन्न लागेको भवन अधुरो छ ।  २००७ साल अघिका विद्यालयलाई सहयोग गर्ने सरकारी नीति अनुरुप विद्यालयले सहयोग त पायो तर सरकारी सहयोग अपर्याप्त हुँदा विद्यालय भवन अपुरो बन्यो । विद्यालयले भवन पुरा गर्नकै लागि महायज्ञ त लगाएको छ तर महायज्ञको आम्दानीबाट विद्यालयका सम्पुर्ण समस्याहरु समाधान हुने अवश्था छैन । नजिकै धाराहरु निर्माण गरिएको भएपनि खानेपानी नहुँदा विद्यार्थीहरु समस्यामा रहेका छन् । शौचालय पक्की बनाइए पनि पानीकै अभाव भएकाले भरपर्दो तरिकाले संचालन गर्न सकिएको छैन । विद्यालयमा पुग्नको लागि सडक यातायातको पनि भरपर्दो व्यवस्था छैन । फर्निचरको पनि यहाँ अभाव छ । उच्च मावि भएर पनि भरपर्दो पुस्तकालय र आवश्यक पाठ्यसामाग्री विद्यालयमा छैन । हाल विद्यालयमा ४ सय विद्यार्थी अध्ययनरत छन् ।
जिल्लाको पुरानो विद्यालयको अवश्था सुधारको लागि सरोकारवालाहरु लगि पर्नु आवश्यक छ । स्थानीय राजनैतिक दल, अभिभावक र सरोकारवालाहरु विद्यालयको शैक्षिक एवं भौतिक सुधारको लागि लागिपर्नु आवश्यक छ । विद्यालयलाई आवश्यक कोटा उपलव्ध गराउन जिल्ला शिक्षा कार्यलयले खुट्टा कमाउनु हुँदैन । शिक्षाको विकासको लागि शिक्षक र अविभावकहरुले पनि रचनात्मक रुपमा सहयोग गर्नु जरुरी छ । समुदायको सम्पतिको रुपमा यो विद्यालयलाई लिएर यसको प्रवद्र्धन र संरक्षण गर्ने हो भने जिल्लाकै पुरानो विद्यालय उमा सह शिक्षालयले काँचुली फेर्न सक्छ । यसको लागि सरोकारवालाहरुले ढिलाई गर्नुुहँुदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

  • दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

  • पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

  • आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0