Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

news…..

प्रभातफेरी अनलाइन २६६९ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र १८, आईतबार (१२ साल अघि)
Post Thumbnail

कोइराला सम्मानित
बनेपा ÷ नेपाल प्रेस यूनियन काभ्रेले यस बषर्को स्वर्गीय उर्मिला डा“डापारी पत्रकारिता पुरस्कार पत्रकार कपिल कोइरालालाई प्रदान गरेको छ । विहिवार बनेपामा एक कार्यक्रम गरेर अध्यÔ किरण पोखरेल, महासचिव शिव लम्साल, कांग्रेस काभ्रेका सभापति सभापति शिवप्रसाद हुमागाईंले नगद ५ हजार ५ सय ५५ सहित सम्मान पत्र  र दोसल्ला ओढाएर कोइरालालाई सम्मान गरेका थिए ।
२०६६ साल फाल्गुन १५ गते अध्ययनको लागि ललितपुरको गोटिखेल जाने क्रममा सवारी दुर्घटनामा परी मृत्यु  भएकी उर्मिला सापकोटाको स्मृती पुरस्कार स्थापना गरिएको हो ।  कार्यक्रममा युनियनका कोषाध्यक्ष इश्वरी ओझा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेश पौडेल, पुर्वअध्यक्ष भोला थापा, युनियनका पुर्व अध्यक्ष विष्णु चौलागाई, सापकोटाका बाबु गोपालकृष्ण, युनियनका अध्यक्ष नारायण सापकोटा, सम्मानित कपिल कोइराला लगायतले डाँडापारी क्षेत्रका समाचार अझै ओझेलमा परेको भन्दै अझै कलम चलाउन आवश्यक भएको तर्क गरेका थिए ।

नामावली संकलनमा अवरोध प्रयास
चापाखोरी  ÷ फोटो सहितको मतदाता नामावली संकलन गर्न गएको निर्वाचन टोलीको सामान लुटिएको छ । शुक्रवार  राति चापाखोरी गाविस भवनबाट निर्वाचन टोलीको सामानहरु नेकपा  – माओवादीका कार्यकर्ताले लुटेका हुन् । जिल्ला निर्वाचन कार्यलय काभ्रेका प्रमखु हरिश्चन्द्र घिमिरेले कम्प्युटर एक थान, स्क्यान मेसिन, वेब क्यामरा, चार्जर, कर्मचारीको लुगा र व्यक्तिगत क्यामेरा समेत लुटिएको बताए । उनीहरुले नामावली संकलन जारी राखे भौतिक आक्रमण गर्ने चेतावनी समेत दिएका छन् ।
यस्तै, दाप्चास्थित छत्रेबा“झ गाविसमा फोटो सहितको मतदाता नामावली संकलनमा नेकपा माओवादीका कार्यकर्ताले अवरोध प्रयास गरेका थिए । । उनीहरुले किवोर्ड फुटाएका छन् ।
फोटो खिचाउने निहु“मा सात जनाको संख्यामा नेकपा माओवादीका कार्यकर्ता त्यहाँ पुगेका थिए । सामान लुट्न नपाएपछि तोडफोडमा उत्रिएका उनीहरु प्रहरी देख्ने वित्तिकै भागेका थिए । प्रहरी निरीÔक भरत कार्कीका अनुसार, सामान्य अवरोध गर्न खोजेको भएपनि उनीहरु प्रहरीको उपस्थितीको कारण असफल भएका थिए ।

किशोरी माथि सामुहिक बलत्कार
मेथिनकोट ÷ मेथिनकोट ८ काफ्लेथोककी एक एक किशोरी सामुहिक बलत्कारमा परेकी छिन । पानी खाने बहनामा गत मंगलवार राति घरमा छिरेका अपरिचित हतियारधारी समुहले १६ बर्Èिया त ि किशोरीलाई सामुहिक बलत्कार गरेको प्रहरीले जानकारी दियो ।
उनी भर्खरै एसएलसी दिएर घरमा बसिरहेकी थिईन् । बलात्कारी अपरिचित समुहले घरमा लुटपाट समेत गरेको प्रहरी निरीÔक भरत कार्कीले जानकारी दिए ।

मंगलबार बेलुका पानी खाने बहानामा घरमा छिरेका ८–१० जनाको समुहले किशोरीका बाबुलाई हतियार देखाई नगद समेत लुटेका थिए । मंगलवार बेलुका बलात्कारमा परेपछि बुधवार पिडित ती किशोरी र आफन्तले प्रहरी कार्यलय भकुण्डेवेशीमा  उजुरी दिएका थिए ।  किशोरीलाई मेडिकलको लागि टिचिङ पठाईएको र यसको रिर्पोट आउन जिल्ला प्रहरी कार्यालय धुलिखेलले जानकारी दिएको छ । हतियारधारी समुहको खोजी तिव्र पारिएको प्रहरीले जनाएको छ । किशोरीलाई हाल धुलिखेल स्थित सेफ हाउसमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0