Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रक्तदान नै मानवीय सेवा हो

प्रभातफेरी अनलाइन ६५३१ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ ३, शनिबार (८ साल अघि)
Post Thumbnail

नेपाल रेडक्रस सोसाइटीको गौरवपूर्ण इतिहाससहित मानवीय सेवाको ज्वलन्त उदाहरण बोकेको एउटा महत्वपूर्ण कार्यक्रम रक्तसञ्चार सेवा हो । विश्व रक्तदान दिवस जुन १४ को अवसरमा नेपालमा पनि कार्यक्रमहरु आयोजना भइरहेका छन् । यसपटक नेपाल रेडक्रसले प्राकृतिक प्रकोपले गर्ने विनाशकारी दिवसम्म नकुरौं, तपाईले योगदान पु¥याउन सक्नुहुन्छ भने मुल विषयमा आधारित भई देशभरी रक्तदाताहरुलाई उत्प्रेरणा र जनचेतनामूलकका भन्ने विश्वव्यापी आहनका विषयलाई स्थानीय स्तरमा फैलाउन तपाई र सँगै जोडिएको संघसंस्थामा प्रयास गरौं ।
रगत जीवन हो, जीवन धान्न अति आवश्यक अक्सिजन शरीरको विभिन्न भागमा पु¥याउन रक्तकोषको आवश्यक पर्दछ । हाम्रो नियमित जीवनचर्याको लागि शरीरमा न्यूनतम आवश्यक पर्ने रगत हाम्रो शरीरमा हुनु अत्यन्त जरुरी छ । विविध कारणहरुले शरीरमा रगत तथा रक्ततत्वको कमि हुन सक्दछ । दुर्घटना तथा अन्य कारणले अत्यधिक रक्तश्राव भएमा, प्रसुतिको अबस्थामा शल्यक्रिया, मृगौला खरव तथा रक्त सम्बन्धी रोगहरुको सक्दछ । यस्तो अवस्थामा रगतको विकल्प रगन नै हो।
संसारमा वैज्ञानिकहरुले कृतिम रगतको खोजीमा सफलता प्राप्त गर्न सकेका छैनन् । त्यसैले मानवलाई रगत आवश्यक पर्दा मानवले नै रक्तदान गरी जीवन बचाउन सहयोग गर्नुपर्नेछ । कतिपय अवस्थाका बिरामीहरु वर्षैदेखि रक्तदाताहरुबाट पँ्रप्त रगत तथा रक्ततत्वको भरमा जीवन अघि बढाइरहेका हुन्छन् ।
जस्तै, एप्लाष्टिक एमिनिया, थेलेसेमिया, होमोफिलिया, हेमोडाइलोसिस आदिका बिरामीहरुलाई जीवनभर रक्तदाताको रगत तथा रक्ततत्वको आवश्यक पर्दछ । किनकी यस्ता खालका बिरामीया निश्चित खालका रक्ततवहरु शरीरले उत्पादन गर्दैनन् वा चाहिने भन्दा कम उत्पाद गर्दछ, वा समय अगावै नस्ट भएर जान्छन् । यसरी नियमित रगत चाहिने बिरामीहरु देखी अन्य विविध कारणले रगत आवश्यक परेका बिरामीहरुको जीवन रक्षाको लागि हामी सबै स्वास्थ्य मानिसहरुले रक्तदान गर्न जरुरी छ ।
आधुनिक चिकित्साको विकास सँगै बिरामीहरुको लागि रगतको माग पनि दिनानु दिन बढ्दै गइरहेको छ। विश्वमा रक्तसञ्चारको इतिहास करीब ४०० वर्ष पुरानो भए पनि नेपालमा २०२३ साउन १२ गते नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको हो, २०२३ साल देखी नै रेडक्रसले रक्त सञ्चारमा गर्दै आएको कर्मलाई मध्यनजर गरी तत्कालीन नेपाल सरकारले २०४८ सालदेखि नेपाल रेडक्रसलाइृ नेपालमा रक्तसंचार सेवा संचालन गर्ने कार्यलाई थप व्यवस्थित गर्ने समझदारी अनुरुप सम्पूर्ण अभिभारा सुम्पिएपछि रक्तसंचार सेवा जस्तो मानवीय सेवा कार्यलाई कmमिक रुपमा विस्तार गर्दै जाने उद्देश्य अनुरुप नेपाल रेडक्रसले ५१ वर्षको अनवरत यात्रामा ६७ जिल्लाका १०० स्थानमा आफ्नो सेवा संचालनमा ल्याएको छ।
काठमाडौंमा केन्द्य्रीय रक्तसंचार सेवा, विराटनगर, भरतपुर, पोखरा र नेपालगंजमा क्षेत्रीय रक्तसंचार सेवा संचालित छन् भने जिल्लास्तरमा २२ वटा जिल्ला शाखाहरुले यो सेवा गरिहरको छन् । त्यसैगरी ३७ वटा आकस्मिक रक्तसंचार सेवा ३६ वटा अस्पताल रक्तसंचार इकाईहरुको स्थापना गरी रक्तसंचार जस्तो अत्यावश्यक एवं सम्वेदशील सेवा प्रदान गरिएको छ ।
तसर्थ रक्तदान मानवले एक आपसमा गरिने मानवीय सेवा हो र रक्तदान गर्न उप्रेरित गरेर अरुलाई सहयोग गर्नुपर्छ । कसलाई के थाहा भोली कसलाई कति रगत चाहिन्छ, त्यसैले सबै संघ संस्था र सचेत नागरिकहरुले यस सेवाको विकास विस्तारमा हातेमालो गर्नुपर्छ, फलस्वरुप भोलीको दिनमा सबै बिरामहीहरुले सुलभ र गुणस्तरीय रक्त सेवा प्राप्त गरी स्वास्थ्य लाभ गर्ने अपेक्षा गर्न सकिन्छ ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0