Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पुनर्निमाणको काम हामीलाई दिनुहोस्ः जनप्रतिनिधि

प्रभातफेरी अनलाइन ५७५४ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ ६, मंगलबार (८ साल अघि)
पुनर्निमाणको काम हामीलाई दिनुहोस्ः जनप्रतिनिधि

पुनर्निमाणको काम निर्वाचित जनप्रतिनिधि मार्फत गराउछौ :डा. पोखरेल

धुलिखेल ÷ राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले भूकम्पबाट भत्किएका संरचनाहरुको पुनर्निमाण निर्वाचित जनप्रतिनिधि मार्फत गराउन प्राधिकरणले पहल थालेको बताएका छन । आइतवार धुलिखेलमा प्रदेश न ३ का निर्वाचित जनप्रतिनिधिहरुको अन्र्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।
प्रदेश न ३ का १ सय १९ स्थानीय तहबाट आएका जनप्रतिनिधिहरुले पुन र्निमाणको काम स्थानीय सरकारलाई दिए छिटो र छरितो हुने आवाज उठेपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले आव २०७४÷०७५ देखि स्थानीय तहलाई नै अधिकारी दिएर पुननिर्माणको काम गर्न लागेको बताए । “हामी निर्वाचित प्रतिनिधि मार्फत नै पुनर्निमाणको काम गर्ने सोचका साथ नीतिहरु परिर्वतन गर्न लागेका छौ, उनले भने, आज तपाईहरुसँगको छलफल पनि यसलाई कसरी दिन सकिन्छ र हामीले के के गर्न सक्छौ भनेर नै गरिएको हो” । उनले ठुला आयोजना बाहेकका सबै पुननिर्माणका कामहरु स्थानीय जनप्रतिनिधि मार्फत नै गर्ने तयारी भएको बताए । “नीतिगत समस्याहरुलाई छिटो टुङग्याएर सहज तरिकाले काम गर्ने र चाँडै नतिजा दिने दिशातिर पुनर्निमाण प्राधिकरण अगाडी बढीरहेको छ” ।
उनले जनप्रतिनिधिहरलाई स्वच्छ र निष्पक्ष ढगले काम गर्न आग्रह गरे । हामी तपाईहरुलाई अधिकार दिन तयार छौ तर तपाईहरुले इमान्दारी र जिम्मेवार भएर त्यो काम पुरा गर्नुपर्ने छ । उनले धेरै समस्याहरु समाधान हुदै गएकाले पुनर्निमाणको कामले गति लिने विश्वास लिएको बताए । उनले दोस्रो र तेस्रो किस्ताको रकम पनि स्थानीय सरकारले नै वितरण गर्ने गरि रकम पठाउन थालेको बताए । “हामी साउन १ गते देखि सबै रकम तपाईहरु कै खातामा हालिदिन्छौ, कसले घर बनायो बनाएन, कसले नियम विपरित घर बनायो, कसले घर नभत्किकन रकम लियो र को बास्ताविक भूकम्पपीडित छुट्यो, त्यो सबैको मूल्याङन, अनुगमन गर्ने अधिकारी तपाईहरुको नै हुने हो । उनले भने, यसका लागि निष्पक्ष भएर काम गर्नुहोस्, गुनासो हामीले सुन्न नपरोस ।” उनले पनुर्निमाण सँगै पीडितहरुलाई आय आर्जनका कार्यक्रमहर पनि गर्न थालेको बताए । अव घर राम्रो मात्र भएर हुदैन, उसलाई बाच्ने आधार समेत हामीले दिनुपर्छ, त्यसकालाई जीविकोर्पाजन सम्बन्धि कार्यक्रम समेत हुने बताए ।
राष्ट्रिय पुनर्निमाण प्राधिकरणका कार्यकारी सदस्य हरिराम पराजुलीले भूकम्पबाट भत्किएका सबै संरचनाहरुको पुनर्निमाण गर्न रकम अपुग भएको बताए । “हामीलाई संरचनाको पुनर्निमाण गर्न ९ खर्ब ३८ अर्ब चाहिन्छ तर हामीसँग यसको आधी पनि रकम छैन, यसले पनि भनेजती कामले गति लिन सकेको छैन । उनले यस बर्ष भित्रमा ४ हजार स्कुल बनाइ सक्ने बताए । कार्यक्रममा प्राधिकरणका सहसचिव यमलाल भुसालले २ बर्षमा प्राधिकरणले गरेका कामहरुको जानकारी दिए । उनले अहिले सम्म ६३ हजार ८४४ घर निर्माण शुरु भएको र आव ०७४÷०७५ भित्रमा निजि आवस बनाइ सक्ने लक्ष्य प्राधिकरणको रहेको बताए ।
कार्यक्रममा जनप्रतिनिधिहरुले पुनर्निमाणको काममा ढिलाई भएको, इन्जिनियर गाँउ नगएको, सुकुम बासी घर बनाउन रकम नदिइएको र जोखिम पूर्ण बस्तीलाई पुनस्थानतरण गर्न पहल नगरेको, जनप्रतिनिधिलाई अधिकारी नदिइएको लगायतका समस्याहरु राखेका थिए । उनीहरुले अधिकार दिए एक बर्ष भित्रमा निजी आवस बनाइ सक्ने ठोकुवा गरे ।
रविन सरको म्यासेन्जरमा फोटो पठाइदिन्छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0