Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काँग्रेसलाई असहयोग गर्नेलाई कारवाही हुन्छ : प्रकाशमान

प्रभातफेरी अनलाइन ४८०२ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २२, बिहिबार (८ साल अघि)
काँग्रेसलाई असहयोग गर्नेलाई कारवाही हुन्छ : प्रकाशमान

बनेपा ÷ नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले स्थानीय निर्वाचनमा पार्टीलाई हराउन सहयोग गर्नेलाई कारवाही गर्ने बताएका छन । नेपाली काँगे्स काभ्रे क्षेत्र न ३ को आयोजनामा राष्ट्रिय धान दिवस अवसर पारेर गरिएको नवनिर्वाचित जनप्रतिनिधीहरुको सम्मान कार्यक्रममा बनेपामा बोल्दै महामन्त्री सिंहले कुनैपनि हालतमा काँगे्रस भएर कागे्रसलाई हराउन सहयोग गर्नेलाई कारवाही भइ छाड्ने बताए ।
उनले संविधान कार्यान्वयनको बाटोमा मुलुक अगाडी बढेको बताए । हामी स्थानीय तहको निर्वाचन गरिहेका छौ, अव प्रदेश र केन्द्रिय चुनाव सकाएपछि मुलुकमा संविधान कार्यान्वयन हुन्छ, यसको नेतृत्व काँगे्रसले नै लिने उनले बतए । उनले कार्यकतालाई भने स्थानयि तहको गल्ती नदो¥याउन अहिले देखि संगठन सुद्धिढीकरणमा लाग्नुपर्ने बताए । स्थानीय चुनाव त आफ्नै साथीका कारण पराजित भयौ, अव अन्य चुनावमा त्यो नहोस्, त्यसका लागि अहिलेदेखि संगठन निर्माणमा जुटनुहोस ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् सांसद मोहन राईले घात गर्नेहरुलाई नेतृत्वले तुरुन्त कारवाही नगरे पुन घात हुने भन्दै छिटो कारवाही गर्ने नेतृत्वलाई सुझाव दिए । काभे्र क्षेत्र न १ का सांसद तिर्थबहादुर लामाले काँगे्रस स्थानीय निर्वाचनमा एक दुई स्थानमा हा¥यो भन्दैमा फितल नभएको बताए । उनले कमी कमजोरीलाई सुधार गरेर आत्माविश्वासका साथ लाग्न नेतृत्वलाई सुझाव दिए । बेथानचोक गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले टिकट बाँडदा भएको कमजोरीले काँगे्रसले धेरै सथानमा पराजय भोग्नुपरेको बताए । उनले वडा अध्यक्ष समेत जित्न नसक्नेले टिकट बाँडदा पार्टी हारेको बताए । कार्यक्रममा नेपाली काँगे्रसका बनेपा नगरका सभापति एवम् मेयरका प्रत्यासि राम जोशीले काँगे्रस कै कारण आफुले बनेपामा पारजय भोगेको बताए । उनले अव आउने प्रदेश र संसदको चुनावमा यस्तो घात नहुने वातावरण बनाउन नेतृत्वलाई अनुरोध गरे ।
काभ्रे क्षेत्र न ३ का सांसद एवम् क्षेत्रिय सभापति कञ्चनचन्द्र बादेको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्र न ३ बाट नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, बडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमुख अतिथि प्रकाशमान सिंहले बर्धाइ तथा सम्मान गरेका थिए । कार्यक्रममा गायक रामहरी न्यौपाने र सिता दाहालले नेपाली काँगे्रसका पक्षमा गित गाएका थिए भने कार्यक्रमको संचालन इोत्रिय सचिव विदुर घिमिरेले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0