Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पुर्न निर्माण गर्न अनुदानको काठ कुर्दै भूकम्पपीडित

प्रभातफेरी अनलाइन ४७९७ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २५, आईतबार (८ साल अघि)
पुर्न निर्माण गर्न अनुदानको काठ कुर्दै भूकम्पपीडित

धुलिखेल / सरकारले आवास निर्माणका लागि उपलब्ध गराउने भनिएको अनुदानको काठ समयमै नआउदा भूकम्पपीडित समस्यामा परेका छन् ।सरकारबाट एक वर्ष अघि घर निर्माणका लागि उपलब्ध गराउने भनिएको अनुदानको काठ आफुहरुले अझै नपाएको भुकम्प पिडितहरु बताउछन् । ‘काठ पाउ भनि सामुदायीक वन र जिल्ला वन कायलयमा निवेदन दिएको एक बर्ष वित्यो अझै पाएको छैन ।’ नमोबुद्ध नगरपालिका ७ का रामशरण खड्का भन्छन । ‘घरको झ्याल ढोका बनाउन आफ्नो काठ छैन ।, अन्तबाट लैजाउ बनको विभिन्न निति नियमले मिल्दैन , सरकारले दिने भनेको काठ कुरे कोनी एक वर्ष भयो अझै पाएको छैन ।’

जिल्ला वन कार्यालयमा ३० हजार भन्दा बढी भूकम्पपीडितले काठ पाउ भन्दै निवेदन दिएको जिल्ला वन कार्यलयका डिएफो प्रेम खनालले जानकारी दिए ‘आवास पुर्नः निर्माणका लागि काठ पाउ भन्दै जिल्ला वन कार्यलयमा निवेदन आएको छ ।, उनले थप्पे ‘काभे्रमा आवास निर्माणका लागि २५ हजार भुकम्प पिडितले १२ लाख ५० हजार क्युफिट काठको माग आएको छ ।’ सरकारले प्रति भूकम्पपीडितलाई ५० क्युफिट काठ निःशुल्क दिने निर्णय गरेको थियो ।

वन अधिकृत खनालले आएका निवेदनलाई दर्ता गरेर विभागमा पठाउने तयारीमा रहेको जानकारी दिए । ‘कर्मचारीको अभावले आएका निवेदन समेत दर्ता गरिसकेका छैनौ ।, दर्ता भएलगतै काठ वितरण गर्ने प्रक्रियामा जान्छौ ।’ उनले थप्पे ‘रकम अहिले सम्म नआएकाले पनि ढिलाई भइरहेको छ । अन्य कतैबाट ऋण गरेर भएपनि काठ उपलब्ध गराउने कोशिसमा छौ ।’

काठ लिनका लागि वनले अनिर्वाय नक्सा पास बुझाउनुपर्ने नियम बनाएको छ । कसैले पनि पीडितका नाममा आएको सेवा सुविधालाई उपयोग गर्न नपाओस भन्नका लागि नक्सा पास, भूकम्पपीडित कार्ड, लालपूर्जा, सबन्धित वडाको सिफारिसलाई अनिवार्य गरेको छ ।

समय मै काठ उपलब्ध हुन नसक्दा काभे्रका भूकम्पीडितले घर निर्माण समेत समस्या देखिएको छ । काभे्रमा ५५ सयले मात्र घर बनाउन थालेका छन । भने चार हजारले दोस्रो किस्ता रकम लगेको र १५ सयले तेस्रो किस्ताका लागि आवेदन दिएको पुर्न निर्माण प्राधिकरणका काभ्रेका प्रमुख धुर्व गैडाले जानकारी दिए । उनका अनुसार काभ्रेमा ६७ हजार भुकम्प पीडित मध्य ६२ हजारले पहिलो किस्ताको रकाम लगेका छन ।

क्याप्सन आवास पुर्न निर्माणका लागि जिल्ला वन कार्यलयमा भुकम्प पिडितले दिएको निवेदनको देखाउदै डिएफो प्रेम खनाल ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0