Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बेथाञ्चोकको बजेटको २३ करोड

प्रभातफेरी अनलाइन ५२२० पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण १, आईतबार (८ साल अघि)
बेथाञ्चोकको बजेटको २३ करोड

ढुर्खक / बेथाञ्चोक गाउँपालिकाले पहिलो नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्क्षय सरिता लामिछानेले करिब २३ करोड बराबरको बजेट सार्वजनिक गरेकी छन ।

चालु खर्च रू १३ करोड ५३ लाख ८८ हजार तथा पूजिँगत खर्च रू ९ करोड १९ लाख ३३ हजार गरी कुल रू २२ करोड ७३ लाख २२ हजार बजेट सार्वजनिक उपाध्यक्षले गरिन । गाँउपालिकाले कुल बजेटको ७० प्रतिशत पूर्वाधार विकासमा, आर्थिक विकासमा १० प्रतिशत, सामाजिक विकासमा १०, वातावरण तथा विपद व्यवस्थापनमा ५ प्रतिशत र संस्थागत विकास, सेवाप्रवाह र सुशासनमा ५ प्रतिशत बजेट सार्वजनिक गरिएको छ । उतm गाउँपालिकाले कृषि, पर्यटन र जडीबुटीको संरक्षण तथा प्रर्वद्धनलाई पहिलो प्राथमिकतामा राख्ने बताइएको छ ।

अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले नीतिगत अस्पष्टताका कारण समस्या आएको बताए । स्थानीय विकास मन्त्रालयले समय तोकेर बजेट ल्याउन निर्देशन दिएको भएपनि स्थानीय तहलाई चाहिने आवश्य ऐन कानुन नबन्दा नीति तथा कार्यक्रम र बजेट ल्याउन समस्या भएको उनको भनाइ थियो । कार्यक्रममा पूर्व उद्योगराज्य मन्त्री एवम् कांगे्रस क्षेत्र न ३ का सभापति कञ्चनचन्द्र बादेले स्थानीय तहको ऐनहरु बन्ने क्रममा रहेको जानकारी दिए । स्थानीय निकायलाई दिने नियम, कानुनहरु संसदमा पेश भएको छ, त्यसलाई छिट्टै पास गरेर स्थानीय तहलाई पठाउछौ । उनले नीति तथा कार्यक्रम ल्याउदा यस भेगको प्राथमिकता के हो, त्यसको पहिचान हुने गरि ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांगे्रसका जिल्ला सदस्य महेश पौडेल, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य नारायण तिमल्सिना, नेपाल पत्रकार महासंघका सचिव नगे्रन्द्र अधिकारी, नेपाली कांगे्रसका प्रतिनिधी विनोद तिमल्सिना, एमालेका बेदप्रससाद तिमल्सिना, माअ‍ेवादी केन्द्रका मर्दनसिं तामाङ पेमा, संघ संस्थाको तर्फबाट गणेशबहादुर केसी लगायतले नीति तथा कार्यक्रममा राम्रो भएको भन्दै यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0