Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मतदाता नामावलीमा फोटो खिच्नेको भिड

प्रभातफेरी अनलाइन ६९०३ पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण १०, मंगलबार (८ साल अघि)
मतदाता नामावलीमा फोटो खिच्नेको भिड

धुलिखेल / जिल्लामा फोटो सहितको नामावली लेखाउन गाउँगाउँबाट मतदाताहरु आउन थालेका छन । जिल्ला निर्वाचन कार्यालयले यहि साउन १ देखी १५ गते सम्म मतदाता नामावली संकलन गर्न थालेपछि जिल्ला निर्वाचन कार्यालयमा गाउँगाउँबाट मतदाताहरु सदरमुकाम धुलिखेल आउन थालेका हुन । कार्यालयमा फोटो खिच्ने मतदाताहरु भिड्नै लाग्ने गरेको छ ।
काभे्रमा मतदाता नामावलीमा फोटो खिच्नेको संख्या दिनानुदिन बढ्दै गएको जिल्ला निर्वाचन अधिकृत मधुकरप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार साउन १ गतेबाट सुरु भएको अभियानमा १५ सय भन्दा बढीले मतदाता नामावली लेखाएको जानकारी दिए । उनले भने, दैनिक एक सय भन्दा बढी थपिदै गएका छन । अधिकास ग्रामीण भेगबाट फोटो खिच्न आएको छन । केन्द्रिय निर्वाचन आयोगले स्थानीय तहबाट मतदाता नामावली संकलन गर्न परिपत्र गरि सकेका भएपनि मतदाता भने फोटो खिच्न सदरमुकामा नै आएका छन । हामीले पत्र पाउने विति कै सूचना टाँस गरेका छौ, तर फोटो खिच्न यहाँ नै आइरहेका छन । प्रमुख निर्वाचन अधिकृत पोखरेलले भने ।
उनका अनुसार साउन १६ देखी ३२ गते सम्म जिल्लाका १३ वटै स्थानीय तहबाट फोटो सहितको मतदाता नामावली संकलन गर्ने बताए । हामीले १३ वटै स्थानीय तहको कार्यालयमा पुगेर मतदाता संकलन गर्ने भएका छौ । उनले प्रदेश र संसदको निर्वाचन नतोकिदा सम्म जिल्ला निर्वाचन कार्यालय निरन्तर रुपमा मतदाता नामावाली संकलन गर्ने प्रमुख निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । जिल्लामा स्थानीय निर्वाचनमा दुई लाख ३० हजार ३९४ ले मतदाता परिचयपत्र बनाएका थिए ।
फोटो क्यासनः जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा फोटो खिचाउन लाइन बसेका मतदाताहरु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0