Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व

प्रभातफेरी अनलाइन ६६७४ पटक पढिएको प्रकाशित मिति: २०७४ श्रावण १०, मंगलबार (८ साल अघि)
काभ्रे उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व

बनेपा काभ्रे उद्योग बाणिज्य संघको ३९ औ बार्षिक साधारण सभा तथा ५० औ स्वर्ण जयन्ती मनाइएको छ । शनिवार बनेपामा उद्योग बाणिज्य संघ काभे्रले एक कार्यक्रमका बीच मनाएको हो ।
काभ्रे क्षेत्र न ३ का सांसद एवम् पूर्व उद्योगराज्य मन्त्री कञ्चनचन्द्र बादेले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले काभे्र उद्योग बाणिज्य संघले सामाजिक कार्यमा काम गदै आएकोमा प्रशंसा गदै यस्ता कार्यले समाज परिर्वतनलाई सहयोग पुग्ने अपेक्षा लिएको बताए । कार्यक्रममा बनेपा नगरपालिका उपमेयर रेखा दाहाल, उद्योग बाणिज्य संघका केन्द्रिय कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, प्रदेश न ३ का संयोजक दिनेश श्रेष्ठ, पत्रकार महासंघ काभे्रका अध्यक्ष मोतिराम तिमल्सिना, उवासका केन्द्रिय सदस्य दिलसुन्दर श्रेष्ठ, काभे्र उवासका पूर्व अध्यक्ष दियशरत्न शाक्य, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । काभे्र उद्योग बाणिज्य संघका अध्यक्ष सुरकृष्ण बैद्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव प्रताप बैद्यले गरेका थिए ।
अधिबेशनले प्रकाश मान्नधरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोध अध्यक्ष सहित अन्य पदमा भएपनि उपाध्यक्षमा भने तीन जनाको प्रतिस्पर्धा रहेको छ । यो समाचार तयार पार्दा सम्म दुई उपाध्यक्षको पदपरिमाण आएको छैन । बसन्तनारायण भोछिभोया, राजेन्द्र पसंक्षे र स्वायम्भुराज शाक्य वीच उपाध्यक्षमा प्रतिस्प्रर्धा भएको छ ।
त्यस्तै अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा प्रताप बैद्य, महासचिवमा कैलास पलाञ्चोके, सचिव रविन्द्र बैदार, कोषाध्यक्ष गुव्रिन तौजले, मुख्य संयोजक रंजित पलाञ्चोके, सहसचिव विकास तिमल्सिना, सहकोषाध्यक्ष कृष्णलाल श्रेष्ठ चयन भएका छन । त्यसै गरि खुला सदस्यमा हरिकुमार कर्माचार्य, रामसुन्दर श्रेष्ठ, मानकाजी प्रधान, रोहीतकुमार श्रेष्ठ र सुरेशभतm भोछिभोया निर्विरोध चयन भएका छन ।
त्यस्तै बस्तुगत सदस्य तर्फ नवराज भुर्तेल, एशोसियट तर्फ सुविन्द्र राजभण्डारी, साँगा सदस्य शुकदेव जोशी, दाप्चा सदस्य विकास कुमार श्रेष्ठ, कुन्ता सदस्य श्याककुमार श्रेष्ठ, दोलालघाट सदस्य दावा लामा, पनौती सदस्य राजेशकुमार सैजू, बनेपा सदस्य सुरेन्द्र सुद्धाकार र भकुण्डे सदस्यमा रामकुमार श्रेष्ठ निर्विरोध चयन भएको निर्वाचन संयोजक लक्ष्मि राजभण्डारीले जानकारी दिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0