Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काँचो इट्टाबाट बनेको घरलाई अनुदान दिन्छौं : खरेल

प्रभातफेरी अनलाइन ६६०९ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ २, मंगलबार (८ साल अघि)
काँचो इट्टाबाट बनेको घरलाई अनुदान दिन्छौं : खरेल

पाँचखाल÷पाँचखाल नगरका भूकम्प पिडितहरुले भूकम्प प्रतिरोधि सुरक्षीत ढंगबाट काँचो ईट्टाले घर निर्माण गरेपनि राज्यले दिने अनुदान उपलब्ध गराउने भएको छ ।


पाँचखाल नगरका मेयर महेश खरेलले आफ्नो नगरमा बसोबास गर्ने गरिविका रेखामुनि रहेका स्थानियहरुले आर्थीक अभावको कारण पुनर निर्माणको कार्य गर्न नसकोकोले सुरक्षीत ढंगबाट काँचो इट्टाको घर बनाउनेलाई पनि भूकम्प पिडितले पाउने अनुदान उपलब्ध गराउने जानकारी गराउनु भएको छ ।
नगरमा बसोवास गर्नेहरुका हितका खातिर सुरक्षीत ढंगको दुई कोठा र प्यासेज सहित जस्ताको छाना भएको घरको लागि सम्बन्धित वडाबाटै १ हजार ५ सय राजस्व तिरेर घर बनाउन आवस्यक प्रकृया पुर्ण गराउन सकिने व्यवस्था गरेको छ । जुन निर्णयले गर्दा सानो घर बनाउनेहरु नगरको कार्यालयमा धाउनु नपर्ने भएको छ । स्थानिय निर्माण सामाग्री प्रयोग गरेर सुरक्षीत घर निर्माण गर्न पाउने नगरको निर्णयले गर्दा स्थानियहरु घर निर्माणको लागि जुटेका छन् । झण्डै तीन बर्ष सम्म जस्ताको टहराको भरमा गुजरा चलाउंदै आएका भूकम्प पिडितहरु नगरको पछिल्लो निर्णयले गर्दा खुसि हुदै घरैमा बस्न पाउने आशामा पुनर निर्माणमा जुटेका छन् ।

 

  • काँचो इट्टाबाट बनेको घरलाई अनुदान दिन्छौं : खरेल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0