Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अपाङ अस्पताललाई आर्थिक सहयोग

प्रभातफेरी अनलाइन ३२३९ पटक पढिएको प्रकाशित मिति: २०७० श्रावण २७, आईतबार (१२ साल अघि)
अपाङ अस्पताललाई आर्थिक सहयोग

बनेपा÷थकाली स्वास्थ्यकर्मी परिवारले जनागालस्थित अपाङ बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।
शनिवार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा परिवारका अध्यक्ष विश्व शेरचनले १ लाख १ हजार १ सय ११ रुपैया प्रदान गरेका हुन् । शेरचलन आर्थिक सहयोग अस्पतालका अध्यक्ष डा. अशोक बाँस्कोटालाई हस्तान्तरण गरेका थिए ।
‘अस्पतालमा उपचार गराईरहेका बालबालिकाको हित सहयोग रकम खर्च हुनेछ’ परिवारका अध्यक्ष विश्व शेरचनले भने ‘आगामी दिनमा यस्ता कार्यक्रमहरु गदै जानेछौ ।’
कार्यक्रममा अस्पतालका संस्थापन अध्यक्ष रहेका बरिष्ठ अर्थोसर्जन डा. अशोक बाँस्कोटा र प्रा बटुक राजभण्डारीलाई सम्मान गरिएको थियो । त्यसैगरी सोही कार्यक्रममा बोल्दै एमाओवादीका
केन्द्रिय सदस्य अमिक शेरचनले मंसिर ४ मै संविधानसभाको निर्वान हुनुपर्ने बताएका छन । उनले तोकिएकै मितिमा निर्वाचन नभएको संक्रमणकाल अझै लम्बिने र  त्यस्तो अबस्थामा प्रतिगमन दोहोरिन सक्ने बताए । ‘निर्वाचनको बिकल्प सोच्नु हुँदैन’ उनले भने ‘कुनै पनि हालतमा मंसिर ४ मै संविधानसभाको निर्वाचन हुनुपर्दछ ।’ कार्यक्रममा अस्पतालका प्रशासन प्रमुख कृष्ण भट्टराई, डा. अशोक बाँस्कोटा, प्रा डा. जीवन शेरचन लगायतकाले मन्तव्य राखेका थिए । अस्पतालले अहिले सम्म ५५ हजार बिरामीलाई सेवा पु¥याईसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0