Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रोकिएन अबैध बालुवा कारोबार

प्रभातफेरी अनलाइन ५३८८ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २१, सोमबार (८ साल अघि)
रोकिएन अबैध बालुवा कारोबार

पाँचखाल-नगरपालिका वडा नं १३ को वरबोट, सेराबेसी र तिमालबेसी लगायतका स्थानबाट अवैध रुपमा बालुवा चोरी निकासी हुने क्रम जारी रहेको छ । विगतमा दैनिक सयौं ट्रिपरले बालुवा ओसार पसार हुदा बिवाद भइ हाल फाट्ट फुट्ट मात्रामा ओसार्ने क्रम जारी रहेको छ ।

स्थानियले अबैध रुपमा ओसार पसार भएको बालुवामा रोक लगाउनु पर्ने माग राख्दै नगरको कार्यालयमा ताला लगाएर उक्त कार्यको बिरोध गरेपछि जिल्ला समन्वय समितिको फागुन ६ गतेको पत्रलाई आधार मान्दै पाँचखाल नगरपालिको फागुन १० गते बसेको कार्यपालिकाको बैठकबाट बालुवा ओसारपसारमा रोक लगाउने निर्णय गरेपनि १३ नं वडा कार्यालयले १ हजार २ सयको आम्दानि रषिद काट्दै बालुवा बेच्ने कार्यलाई निरन्तरता दिएको छ ।

पुसको अन्तिम हप्ताबाट बालुवा अबैध रुपमा ओसार पसार हुन थालेपछि चोरी निकासिको बिषयमा व्यापक बिवाद आएको थियो । पाँचखाल नगरको तर्फबाट माघ २३ गतेदेखि स्थलगत अनुगमन गरी २४ गते बाट नगरको आम्दानि गर्ने गरी १३ नं वडा कार्यालयले १ हजार २ सयको रषिदबाट आम्दानि गरी बालुवा ओसार्न दिने निर्णय भएकोमा स्थानियले बिरोध गरेका थिए । नगरको निर्णय हुनु अगाडि सादा विलमा वडाको छाप लगाएर बालुवा निकासि गर्ने कार्य भएको थियो । स्थानियले माघ २६ गते नगरको कार्यालयमा ताला लगाएर बिरोध गरेपछि ओसार पसारमा रोक लगाउने सहमति भएको थियो । सोहि सहमतिलाई कार्यान्वयनको लागि फागुन १० गते कार्यपालिकाको बैठक बोलाईएको थियो । बैठकको निर्णयबाट २६ गतेबाट रोक लगाएको कार्यलाई निरन्तरता दिने निर्णय गरेको थियो । तर १३ नं वडा कार्यालयले रषिद काटि गोप्य रुपमा निकासिलाई निरन्तरता दिएको रषिदहरु प्राप्त भएको छ ।

कार्यपालिकको निर्णय अनुसार स्थानियलाई पुनर निर्माण गर्नुपर्ने कार्यको लागि अवस्यक पर्ने बालुवा ५ सयको आम्दानिको रषिदको आधारमा दिने निर्णय भएपनि १ हजार २ सयमा बेच्ने कार्य नरोकिदा पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । नगरले रोक लगाएको उक्त बालुवा ढुवानि भई रहदा समेत सडकमा तैनाथ प्रहरी प्रसासनले समेत रोक तोक नलगाउनुमा रहस्य हुन सक्ने स्थानियहरुको भनाई रहेको छ । बालुवा लोड भई रहंदा स्थानियको लागि होला भनेर मौन रहेको तर आन्तरिक चुरो कुरो अर्कै थाहा भएकोले गोप्य रुपमा अनुसन्धान गरीरहेको एक स्थानियले जानकारी गराएका छन् ।

  • रोकिएन अबैध बालुवा कारोबार
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0