Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालका नेताले सम्झिय शहिद परिवारलाइ, फलफुलको झोला बोकेर नेताहरु घरघरमा

प्रभातफेरी अनलाइन ६११७ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २१, सोमबार (८ साल अघि)
पाँचखालका नेताले सम्झिय शहिद परिवारलाइ, फलफुलको झोला बोकेर नेताहरु घरघरमा

पाँचखाल-नेकपा माओवादी (केन्द्र) पाँचखालका नेताहरु शहिद परिवारको घरघरमा गएर भेटघाटमा जुटेका छन् । सहिद सप्ताहको क्रममा पाँचखाल नगरमा रहेका १२ सहिद परिवार र ४ वेपत्ता परिवारलाई भेट्दै उनिहरुको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

२० र २१ गते र्दुइ दिन नेकपा माओवादी केन्द्र पाँचखाल नगरकमिटिको अध्यक्ष मणिराज गौतमको नेतृत्वमा नगर तथा क्षेत्रिय कमिटिका पदाधिकारीहरुले भेटघाट अभियान सञ्चालन गरेका थिए । अभियानमा सहिदपरिवारको अवस्था अन्तर्गत शिक्षा, स्वास्थ्य लगायतको बिषयमा जानकारी लिएका थिए ।
भुकम्प बाट पिडित भएका सहिद परिवारहरुले राहत पाए नपाएको, पुनर निर्माण कार्यको अवस्था साथै सहिद परिवारको नाउमा राज्यवाट पाउनु पर्ने राहत पाए नपाएको साथै समस्याको बारेमा जानकारी लिएका थिए । अभियानको क्रममा स्थानिय तह संञ्चालन, बाम एकताको बिषयमा जानकारी दिने तथा शुझाव लिने समेतको कार्य भएको जानकारी प्राप्त भएको छ ।


घरघरमा फलफुलको झोला बोकेर नेताहरु टुप्लुक्क आई पुग्दा कतिपय सहिद परिवारहरु भक्कानिदै जनदुद्धको क्रममा गुमाएका आफ्ना परिवारलाई सम्झदै आा बलिन्दरा वगाएको समेत पाईएको थियो । पुन समालिदै आफ्नो सन्तान गुमेपनि उनिहरुले हिडेको बाटो नविराईकन हिड्दै जनयुद्धकै यजेण्डा अनुसार कार्य हुदै गएकोमा सहिदको सपना पुरा हुनेमा आशाबादि हुदै नेताहरुलाई आसिर्वाद प्रदान गरेको दृस्यहरु पनि देखिन्थ्यो ।

  • पाँचखालका नेताले सम्झिय शहिद परिवारलाइ
  • फलफुलको झोला बोकेर नेताहरु घरघरमा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0