Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानिय निकायसंग पत्रकार महासंघको अन्तक्र्रिया बैशाख २२ मा महांसंघले साधारणसभा गर्ने

प्रभातफेरी अनलाइन ७००७ पटक पढिएको प्रकाशित मिति: २०७४ चैत्र १०, शनिबार (७ साल अघि)
स्थानिय निकायसंग पत्रकार महासंघको अन्तक्र्रिया बैशाख २२ मा महांसंघले साधारणसभा गर्ने

आर.एल.श्रेष्ठ
बेथानचोक -नेपाल पत्रकार महांसंघ काभे्र शाखाले स्थानिय निकायसंग अन्तक्र्रिया गरेको छ । शाखाको १२ औं बैठक बाट ‘स्थानीय सरकार र सञ्चार बिषयक’ अन्तरक्रिया गर्ने निर्णय अनुसार बेथानचोक गाउंपालिकामा अन्तक्र्रिया सम्पन्न गरेको हो ।

अन्तक्र्रिया कार्यक्रम सम्पन्न हुनासाथ सोहि स्थानमा नियमित बैठक अन्तर्गतको १३ औं बैठक सम्पन्न गरेको थियो बैठकको निर्णय अनुसार नेपाल पत्रकार महासंघ काभ्रे शाखाले बैशाख २२ गते बार्षिक साधारणसभा गर्ने, चैत्र १६ गते स्थापना दिवसको अवसरमा बनेपा स्थित ध्यानकुटी आश्रममा रहेका जेष्ठ नागरिकलाई भेटघाट गरेर मनाउने साथै महासंघका संस्थापक सदस्य गोकुल बास्कोटा सूचना तथा सञ्चार राज्यमन्त्री (क्याबिनेट) नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गरेको थियो ।

स्थानिय तहसंग अन्तक्र्रिया कार्यक्रम अन्तर्गत बेथानचोक गाउँपालिका अध्यक्ष पे्रमबहादुर तिमल्सिनाले कानुनको अभावमा दैनिक कार्यसम्पादनमा केही समस्या परेको बताउनु भयो । उहाँले थप्नुभयो कर्मचारी अभावका कारण थप प्रभावकारी ढंगबाट सेवा दिन केहि समस्या परेको बताउनु भयो । स्थानीय तहका समस्याको बारेमा चासो राखी पत्रकार महांसंघ काभे्रले अन्तरक्रिया कार्यत्रल गरेकोमा खुसि व्यक्त गर्दै धन्यवाद दिनु भएको थियो ।

गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज आचार्यले जिल्ला तहमा रहने कार्यलयले स्थानीय तहसंग सहकार्य गर्नमा प्रभावकारी भुमिका नखेलेको गुनासो गर्नुभयो । सिमित श्रोत र जनशक्तिका भरमा गाउंपालिकामा काम गरिरहेको बताउनु भयो । कार्यक्रममा ६ वटा वडामा २ जना मात्रै वडा सचिव कार्यरत रहेको जानकारी दिदै उहाँले थप्नुभयो जनप्रतिनिधीहरुले नै कर्मचारीको रुपमा बाध्य भएर काम गर्नु परेका छ । त्यसैगरी वडा नं २ का अध्यक्ष भगवान घिमिरे, वडा नं ३ का अध्यक्ष दिलबहादुर श्रेष्ठ, वडा नं ५ का अध्यक्ष खजेञ्जी लामाले जनताको अपेक्षा धेरै भएकोले सोचे अनुसारको काम हुन नसकेको वताउनु भयो । कर्मचारीको अभावको कारण भूकम्पपीडितको काममा समेत समस्या परेको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले स्थानीय सरकारका सम्भावना, समस्याको बिषयमा जानकारी राख्ने उद्देस्यका साथै सञ्चार र स्थानिय सरकारको बिचमा सुमधुर सम्बन्ध कायम गर्ने उद्देस्यले अन्तरक्रिया गरेको बताउँदै बताउनु भयो । जिल्लामा रहेको १३ वटै स्थानिय तहसंग अन्तक्र्रिका गर्ने र पहिलो बेथानचोक गाउंपालिका बाट सुरु गरेको बताउनु भयो ।

  • स्थानिय निकायसंग पत्रकार महासंघको अन्तक्र्रिया बैशाख २२ मा महांसंघले साधारणसभा गर्ने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0