Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जुनियर जेसीजको जिम्वारी बिजयरामलाइ

प्रभातफेरी अनलाइन ५५७८ पटक पढिएको प्रकाशित मिति: २०७५ माघ ९, बुधबार (७ साल अघि)
जुनियर जेसीजको जिम्वारी बिजयरामलाइ

बनेपा जुनियर जेसीजको ३४ औँ वार्षिक साधारण सभा तथा २४ औँ शाखा अधिवेशनमा बनेपा जुनियर जेसीजका अध्यक्ष जु. जेसी बिजयराम बन्जाराको सभापतित्वमा मिति २०७५ माघ ५ गते शनिबार, काभ्रे जेसीजका पूर्व अध्यक्ष एवं काभ्रे चेम्बर अफ कर्मशका अध्यक्ष जेसी आइ सिनेटर प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा गौतम भिलेज रिजर्ट, बनेपामा सम्पन्न भयो । कार्यक्रममा काभ्रे महिला जेसीजकी अध्यक्ष जेसी जमुना मान्धरले शुभकामना मन्तव्य व्यतm गर्नुभयो ।

उतm वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट सन् २०१९ को लागि नयाँ कार्यसमितिको चयन भएको थियो। अध्यक्षमा जु. जेसी सुजन महर्जन, का.का उपाध्यक्ष जु. जेसी निर्जन गौतम र जु. जेसी रोजा सिल्पकर, उपाध्यक्ष जु. जेसी वोन्जल श्रेष्ठ, जु. जेसी मनिश ढकाल, जु. जेसी अनुज रन्जित र जु. जेसी प्रिन्स रन्जितकार र सह सचिव जु. जेसी आयुश शाक्य निर्विरोध निर्वचित भयो।

  • जुनियर जेसीजको जिम्वारी बिजयरामलाइ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0