Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्याङ्जामा कवि सुर्यप्रसाद लाकोजुको विशेष रचना वाचन

प्रभातफेरी अनलाइन ६९१६ पटक पढिएको प्रकाशित मिति: २०७५ फागुन २८, मंगलबार (७ साल अघि)
स्याङ्जामा कवि सुर्यप्रसाद लाकोजुको विशेष रचना वाचन

स्याङ्जा साहित्य प्रतिष्ठानको आयोजनामा कवि सुर्यप्रसाद लाकोजुको विशेष रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

स्याङ्जा उद्दोग वाणिज्य संघको सभाहलमा आज सम्पन्न भएको उक्त विशेष रचना वाचन कार्यक्रममा कवि सुर्यप्रसाद लाकोजुले बिभिन्न विषयमा रचना गरिएका विभिन्न भावका कविता , हाइकु , मुक्तक , गीत वाचन गरेका थिए । कवि लाकोजूले राष्ट्रप्रेम, सामाजिक कुरिति, मानवतावाद , विकृति, राजनीतिक दुरावस्था लगायतका विसयमा केन्द्रीत रहेर आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

स्याङ्जा साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न सो कार्यरममा साहित्यकार विश्वप्रेम अधिकारी , देविप्रसाद बन्बासी, मिलन समीर, धुर्ब ताम्राकार ल्गायत्लेमन्तब्य राखेका थिए । सो कार्यक्रममा स्याङ्जाली स्रष्टाको उल्लेखनीय उपस्थिति रहेको थियोे । स्याङ्जाली साहित्यको इतिहासमा यस्तो प्रकृतिको कार्यक्रम पहिलोपटक आयोजना गरिएको भएर पनि अत्यन्तै सभ्य अनि भव्य हुन सफल भएको कुरा कार्यक्रममा बोल्ने बक्ताहरुले उल्लेख गरेका थिए ।

  • स्याङ्जामा कवि सुर्यप्रसाद लाकोजुको विशेष रचना वाचन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0