Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

साहारा अनाथलयलाई टेलिकमको सहयोग

प्रभातफेरी अनलाइन ७९८३ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र ८, शुक्रबार (७ साल अघि)
साहारा अनाथलयलाई टेलिकमको सहयोग

धुलिखेल–गत शुक्रबार नेपाल टेलिकमको तफबाट धुलिखेल वडा नं. ६ मा रहेको साहारा नेपाल नामक अनाथलयलाई भौतिक सामानहरु सहयोग स्वरुप प्राप्त भएकोे छ । उक्त भौतिक सामानहरु औपचारिक कार्यक्रमको आयोजना गरी वितरण गरिएको साहारा नेपालले जनाएको छ । १६ जना स्वयमसेवी मनहरुको प्रयासबाट स्थापना भएको उक्त अनाथलयमा अहिले दर्जनौ साहाराविनहरुले साहारा पाएका छन् ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल टेलिकमका प्रबन्धक एवम् कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र श्रेष्ठ–अभिभावक विहिन बालबालिकालाई जम्मा गरेर अभिभावकत्व प्रदान गर्नु अहिलेको परिवेशमा सहज छैन । यो असहज परिस्थितिमा साहारा नेपालले जुन कार्य गरेको छ त्यसका बारेमा जति नै प्रशंसा गरेपनि अपुग हुने प्रबन्धक श्रेष्ठको तर्क थियो । बाउआमा विहिनले बाआमाको अनुभूति गर्न पाएको देख्दा आफूहरुलाई भावुक बनाएको स्मरण गर्दै सामाजिक सेवा गर्छु भन्दैमा गर्न सकिने विषय होइन ।

हामीले देखेजस्तो सहज पनि हुन्न त्यसैले यो अनुकरणिय कार्यको जति नै प्रशंसा गरेपनि अपुग हुने प्रबन्धक श्रेष्ठको धारणा थियो । कार्यक्रममा टेलिकमका अर्का प्रबन्धक विना डंगोल–हामीले नसोचेको, कल्पना नगरेको दृष्य यो अनाथलयमा पायौ जसबाट हामीलाई आगामी दिनमा अनाथलयलाई हेर्ने दृष्टिकोणमा अझ अपनत्व थपिएको छ । जुन सहयोग गर्ने अवसर मिल्यो त्यसका लागि साहारा नेपाललाई धन्यवाद दिन चाहान्छौँ । विशेष गरी नेपाल टेलिकमको वार्षिक क्यालेण्डर अनुसार प्रयोग नभएका प्रयोग गर्न सकिने भौतिक सामग्रीहरु सहयोगको रुपमा विभिन्न संघ संस्थाहरु र विद्यालयहरुलाई प्रदान गर्दै आएको स्मरण गर्दै आज भने अत्यन्तै आत्मसन्तुष्टि प्राप्त भएको छ । प्रबन्ध डंगोलको थप कथन थियो आइटी सम्बन्धी उपकरणहरु आगामी दिनमा साहारा नेपाल मार्फत वितरण गर्दै जानको लागि बाटो खुलेको खुलासा समेत गर्नुभयो ।

उक्त सहयोग वितरण कार्यक्रमलाई सम्बोधन गर्दै साहारा नेपालका उप–निर्देशक जोत्सना सैँजु–आज नेपाल टेलिकमबाट जुन सहयोग साहारा नेपालले पाएको छ । त्यसका बारेमा आफुलाई भावुक बनाएको जिकिल गर्दै सो सम्बन्धमा आफुसंग चर्चा गर्ने कुनै शब्द नै नभएको बताउनुभयो । बच्चाहरुको लुगा राख्ने स्थानसमेत नभएर समस्या झेल्दै आएको अवस्थामा थियौ । तर आज नेपाल टेलिकमले अनाथ बालबालिकाको पिडामा मलम पट्टि लगाउने अनुकरणिय काम गरेको छ ।

आफुलाई नेपाल टेलिकमले सामाजिक सेवामा यस किसिमको सहयोग पु¥याउछ भन्ने लागेकै थिएन तर आज प्रत्यक्ष भोग्न पाएँ यो सरहनिय कार्यको साहारा नेपाल मुक्त कण्ठले सम्मान गर्दछ र आगामी दिनमा यस किसिमको सहयोगको अपेक्षा पनि राख्दछ भन्नुहुदै सैँजु थप्नुहुन्छ– आइटी क्षेत्रमा रहेका ग्रामीण बस्तिका विद्यालयहरु पछाडी छन् । तसर्थ नेपाल टेलिकमले त्यस तर्फ ध्यान पु¥याउनेमा आफू आशावादी रहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष सुरेन कुमार माकाजु आत्माराम पौडेल, केदारकाजी मानान्धर र नेपाल टेलिकमका सम्बन्धीत फाँटका अधिकृतहरुको उपस्थित रहेको थियो ।

  • साहारा अनाथलयलाई टेलिकमको सहयोग
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0