Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालमा वृहत सांगितिक कार्यक्रम हुंदै

प्रभातफेरी अनलाइन ६२७५ पटक पढिएको प्रकाशित मिति: २०७५ चैत्र २७, बुधबार (६ साल अघि)
पाँचखालमा वृहत सांगितिक कार्यक्रम हुंदै

पाँचखाल-नव बर्ष २०७६ को अवसरमा बैशाख १ गते पाँचखालको समाजकल्याण चोकमा बृहत सांगितिक कार्यक्रमको आयोजना गरी भरपुर्ण मनोरञ्जन प्रदान गर्ने तयारी भइरहेको छ ।

चाडपर्व साथै नवबर्ष लगाएतको स्थानिय पर्बहरुको संरक्षण गर्ने उद्देस्यका साथमा हुन लागेको सो कार्यक्रममा प्रमोद निर्वान एण्ड व्याण्ड, भरत सिटौला , अविनास घिसिंङ, घमेन्द्र सेवान , शुरेस थापा, मिनराज पौडेल, कृषल कडेल, अनिता दंगाल लगाएतका स्थानिय कलाकारहरुले बिषेश प्रस्तुती रहने छ । साथमा द नेक्सट डान्सीङ कल्चर समेत हुने भएको छ ।

पाँचखाल उद्योग वाणिज्य संघ र पाँचखाल युनाईटेड फुटबल एशोसिएसन (पुफा) को आयोेजनामा हुने उक्त कार्यक्रमको लागि पाँचखाल नगरपालीकाले सहयोग गर्ने भएको छ । कार्यक्रमका संयोजक उद्योग वाणिज्य संघ पाँचखालका वरिष्ट उपाध्यक्ष नविन प्रकाश निरौलाका अनुसार कला संकृतिको संरक्षण साथै स्थानिय स्तरमा दुर दराजमा लुकि छिपि रहेका प्रतिभाहरुको संरक्षण साथै हौसला दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी गराउनु भएको छ ।

जुन कार्यले गर्दा पाँचखाल र आसपासका स्थानियहरुले नव बर्ष मनाउनको लागि टाडा धाउनु नपर्ने अवस्थाको अन्त्य हुने भएको छ । आयोजकहरुले नवबर्ष मनाउने नाउमा पाँचखाल र आसपासका स्थानियहरु अन्यत्र जान नपरोस भन्ने प्रमुख उद्देश्य साथै पाँखालको पहिचान गराउनको लागि कार्यक्रमको आयोजना गरेको उद्योग वाणिज्य संघ पाँचखालका अध्यक्ष राजन कार्कीले वताउनु भयो ।

  • पाँचखालमा वृहत सांगितिक कार्यक्रम हुंदै
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0