Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चेतना विकासमा केही समस्या,राष्ट्र बनाउने कुरा ख्यालठट्टा होइन -केसी

प्रभातफेरी अनलाइन ५०८० पटक पढिएको प्रकाशित मिति: २०७६ बैशाख १६, सोमबार (६ साल अघि)
चेतना विकासमा केही समस्या,राष्ट्र बनाउने कुरा ख्यालठट्टा होइन -केसी

बनेपा-जिल्ला समन्वय समिति काभ्रेका प्रमूख उद्धब केसीले संस्कृति र परम्पराका कारण चेतना विकासमा ‘केही समस्या’ देखिएपनि ‘ठूलो विषय नभएको’ बताएका छन् । उनले अनौंपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बनेपामा आयोजित नागरिक समाज र स्थानीय सरकारबीच सहकार्यका अवसर र चुनौती विषयक छलफल कार्यक्रममा सो कुरा बताएका हुन् ।

‘राष्ट्र बनाउने कुरा ख्यालठट्टा नभएको’ बताउँदै केसीले सबै जनप्रतिनिधि पहिलो हुने होडमा हतार गर्ने गरेकाले ‘केही समस्या’ देखिएको बताए । उनले पुरानै अवस्था भएमा व्यवस्था टिकाउन समस्या हुने बताउँदै शुरुवात राम्रो भएकाले आशावादी र सकरात्मक हुन् जोड दिए । एफएचआई र यूएसएडको सहयोगमा इन्सेकले पैरवी संयन्त्रहरूबीच विश्वास र सहकार्य बढाउन यहाँ छलफल कार्यक्रम गरेको हो ।

पनौती नगरपालिका उपप्रमुख गिता बन्जाराले आफ्नो नगरपालिकाले महिला, बालबालिका, दलित र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार रक्षाका लागि महत्वपूर्ण कामहरू गरिरहेको उल्लेख गर्दै नागरिक समाजका हरेक राम्रा काममा साथ र सहयोग रहने बताइन । बनेपा नगरपालिका–५ का वडाध्यक्ष बलराम अधिकारीले भूकम्पपछिका केही समयमा देखिएका राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अहिले हराएको उल्लेख गर्दै आफ्ना वडामा हुने विकास निमार्णका सवाललाई नागरिक समाजकै अगुवाईमा प्राथमिकता निर्धारण गर्नेे गरेको बताए ।

छलफल कार्यक्रममा गैसस महासंघका सदस्य कमल बन्जारा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष नारायण सापकोटा, पत्रकार मधुसुधन गुरागाई, प्रल्हाद शर्मा हुमागाई, नागरिक समाजका अगुवाहरू भेषराज दनुवार, गायत्री गौतम र राजाराम गौतमले नागरिक समाज र स्थानीय सरकारबीच सहकार्यका अवसर र चुनौतीका विषयमा आफ्नो भनाई राखेका थिए । कार्यक्रम इन्सेकका काभ्रे प्रतिनिधि भोजराज तिमल्सिनाको संचालनमा भएको थियो ।

  • चेतना विकासमा केही समस्या
  • राष्ट्र बनाउने कुरा ख्यालठट्टा नभएका - केसी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0