Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौती लायन्स अनुकरणीय यात्रामा

प्रभातफेरी अनलाइन ६१७३ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १, बुधबार (६ साल अघि)
पनौती लायन्स अनुकरणीय यात्रामा

पनौती-काभे्रपलाञ्चोक जिल्लाको पनौती नगरलाई कार्यक्षेत्र बनाएर स्थापना भएको “लायन्स क्लब अफ काठमाडौं टेम्पल पिस काभे्र ३२५ वि वन” ले असाय, अनाथ, अपाङ्ग र बृद्धाबुद्धहरुका लागि यस क्षेत्रमा अनुकरणीय कार्य गर्दै आएको छ । उसको नारापनि त्यहि हो । “अनाथ, असाय र अपाङ्गको सहायतामा लायन्स क्लब” यहि नारालाई सार्थक दिने संस्थाको रुपमा आफुलाई समाजमा स्थापित गर्न सफल भएको छ ।

यसैको पछिल्लो नमुना भूकम्पले छियाछिया पारेका मनहरुलाई मलमपट्टि लगाउने जमर्को सहित पनौती नगरपालिका वडा नं ११ बसोवास गर्ने भूकम्प पिडित कृष्णबहादुर लामाका लागि आवासको व्यवस्थापन गरेका छन् । भूकम्पबाट आवास विहिन बन्न पुगेका लामाका लागि आयन्स क्लब भगवान बनेर आएको उहांको अभिव्यक्तिले दर्शाउंछ ।

सो लायन्स क्लबका अध्यक्ष भोला थापाका अनुसार सामाजिक रुपमा दैविक विपदमा परेका व्यक्तित्वहरुको पिडामा मलमपट्टि लगाउनु नै लायन्स कर्मीहरुको धर्म हो । हामि लायन्सले यहि धर्म पुरा गरेका छौं भन्नुभयजो ।
गत शनिवार एक भव्य समारोहका विच स्थानिय भद्रभलाद्मी सजमाजसेविहरुको रोहवरमा पिडित लामालाई उक्त आवास गृह हस्तान्तरण गरिएको थियो ।

उक्त अवसरमा राजनीतिज्ञ तथा समाजसेवी काभे्र सेवा समाजका पुर्व अध्यक्ष प्रल्हाद के.सि, पनौति नगरबिकास समितिका अध्यक्ष रामकुमार बस्नेत, राजनीतिज्ञहरु लक्ष्मण हुंमागाई, चेतनाथ भारति, लायन्स विनोद तिमल्सिना, हरिशरण बस्नेत, सुवासराज बञ्जारा, श्याम थापा र योगप्रसाद बञ्जारा लगायतका व्यक्तित्वहरुले लायन्सले समाजमा खेलेका भूमिकाको बारेमा चर्चा गरेका थिए ।

  • पनौती लायन्स अनुकरणीय यात्रामा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0