Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

४५ औं श्रद्धाञ्जली सभामा, पाँचखाल वासिले सम्झिए रुद्रलाई

प्रभातफेरी अनलाइन ७१३६ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १२, आईतबार (६ साल अघि)
४५ औं श्रद्धाञ्जली सभामा, पाँचखाल वासिले सम्झिए रुद्रलाई

पाँचखाल-पाँचखालका जनप्रीय नेताको रुपमा चर्चित रुद्रवहादुर वानियाँको ४५ दिनको पुण्य तिथिको अवसरमा पाँचखाल वडा नं ६ का स्थानियले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।

वडा अध्यक्ष रामशरण दुलालको प्रमुख आतिथ्यतामा आईतबार साँँझ पाँचखाल स्थित तिनपिप्ले बजारमा भएको उक्त श्रद्धाञ्जलीसभा कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ६ र आसपासका स्थानियले रुद्रवहादुर वानियाँले समाजमा पु¥याएको योज्ञदानको बारेमा चर्चा गरेका थिए । तिनपिप्ले युवा क्लवका अध्यक्ष सरोज धितालले कार्यक्रम संञ्चालन गर्ने क्रममा वानियाँले समाजमा सकारात्मक शंदेस फैलाउनाको साथै युवाहरुको मार्ग निर्देशक भएकोले वानियनाँको निधनले पाँचखालमा ठुलो क्षति पुगेको बताएका थिए ।

 

 

जनप्रीय नेताको रुपमा परिचित रुद्रबहादुर वानियाँको चैत्र २९ गते के.एम.सि अस्पताल काठमाडौमा उपचारको क्रममा निधन भएकोे थियो । मृतक बानियाँको २०७६ बैशाख १ गते पाँचखाल वडा नं ६ स्थित तिनपिप्ले वजारमा अन्तिम श्रदाञ्जली पश्चात सव यात्रा सुरु गरी पाँचखाल स्थित तामे्रस्वर घाटमा हिन्दु परम्परा अनुसार सुपुत्र द्वय अरुण वानियां र भरत वानियांले दागवत्ति दिई दाहसंस्कार गरीएको थियो ।

पिता हेमवहादुर वानियाँको दुई सुपुत्र मध्य जेठो सुपुत्रको रुपमा २०१४ साल असोज १४ गते जन्मनु भएका वानियाँका दुई श्रीमति, दुई छोरा र ४ छोरी रहेका छन् । सरल, शालिन स्वभावका वौद्धिक व्यक्तित्वको निधनले पाँचखाल र आसपासको स्थानमा सामाजिक क्षेत्रमा अथक योगदान पु¥याउने व्यक्तित्वको खाँचो महसुस भएको स्रद्धाञ्जलीसभा कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष दुलालले बताए ।

वानियाँ २०४९ को निर्वाचनमा संयुक्त जनमोर्चाको तर्फबाट पाँचखाल गा.बि.समा अध्यक्षमा निर्वाचित, २०५२ सालमा नेकपा एमालेमा प्रवेश , २०५४ को निर्वाचनमा पाँचखाल गा.वि.समा नेपका एमालेको तर्फबाट अध्यक्षको उम्मेदवारी दिई निर्वाचित, २०५५ मा गा.वि.स महांसंघ काभे्रको अध्यक्ष, हुदै नेकपा एमालेको जिल्ला कमिटि सल्लाहकारको समेत भुमिका निर्वाह गर्दै आउने क्रममा २०७४ मा भएको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट पाँचखाल नगरपालिकामा मेयरको उम्मेदवारी दिई झिनो मतले पराजित भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0