Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बेरोजगारको अन्त्य आजको अपरिहार्यता बनेको छ–दाहाल

प्रभातफेरी अनलाइन ६०२३ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १७, शुक्रबार (६ साल अघि)
बेरोजगारको अन्त्य आजको अपरिहार्यता बनेको छ–दाहाल

बनेपा-बनेपा नगरपालिका वडा नं. ७ ले शुभारम्भ गरेको जुत्ता बनाउने तालिमको मंगलबार उद्घाटन गर्दै बनेपा नगरपालिकाका उप–प्रमुख रेखा दाहाल (सापकोटा)ले उक्त भनाई राख्नु भएको हो ।

यदि प्रत्येक बेरोजगारलाई दक्षजनशक्तिका रुपमा विकाश गर्न सकियो भने समृद्ध नगर बन्न पर्खिरहन नपर्ने धारणा राख्नु हुँदै “सिप सिकौं आत्मनिर्भर बनौं” मानवको पहिलो आवश्यकता पनि हो । यदि हामीले नगरबाट बेरोजगार अन्त्य गर्र्नु छ भने यस्ता किसिमका सिपमूलक तालिमलाई प्राथमिकतामा राख्न जरुरी छ । तसर्थ पनि बेरोजगार अन्त्यका लागि यस्ता अभियान अपरिहार्य भएको उपप्रमुख दाहाल धारणा थियो ।

कार्यक्रममा महिला शाखा प्रमुख निर्मला कार्कीको धारणा थियो–जुन अभियान लिएर आएको छ नगरले, त्यो अत्यन्तै सान्दर्भिक रहेको चर्चा गर्दै जुन सिप दिन गइरहेको छ, त्यसले बेरोजगार अन्त्यका लागि अनुकरणीय कार्यका रुपमा अघि बढाउने बताउनु भयो । कार्यक्रममा वडा सदस्य साजन मुस्याज्यू, रामप्यारी श्रेष्ठ र प्रशिक्षक विरेन्द्र बोगटीले जुत्ता बनाउने तालिम आपैmमा अनुकरणीय भएको चर्चा गरेका थिए ।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष वर्ण शाक्यले गर्नु भएको थियो भने कार्यक्रमको संचालन तालिम संयोजक वडा सदस्य रामप्यारी श्रेष्ठले गर्नु भएको थियो । आषाढ १६ गते सम्म चल्ने उक्त तालिममा २५ जना प्रशिक्षार्थीहरुले सिक्दै छन् ।

  • बेरोजगारको अन्त्य आजको अपरिहार्यता बनेको छ–दाहाल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0