Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

फनबोर्डको सहयोगमा पिउने पानीमा सहज, ११ लाख ३२ हजार खर्चिदा प्रतिघण्टा ८७ हजार लिटर पानी

प्रभातफेरी अनलाइन ३७३९ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ २९, बुधबार (६ साल अघि)
फनबोर्डको सहयोगमा पिउने पानीमा सहज, ११ लाख ३२ हजार खर्चिदा प्रतिघण्टा ८७ हजार लिटर पानी

पाँचखाल-साविक होक्से गा.बि.स हाल पाँचखाल नगरपालिका वडा नं ७ काफ्ले टोल र आसपासको स्थानमा विनासकारी महांभूकम्पले गर्दा पानीको मुलहरु सुकेर पिउने पानीको हाहाकार भएको अवस्थामा फनबोर्डको सहयोगमा डिप बोरिङ्गको व्यवस्था हुंदा पिउने पानीको सहज भएको छ ।

पिउने पानीको व्यवस्थाको लागि १ सय २ मिटरको गहिराई सम्म खनेको बोरिङ्गबाट प्रतिघण्टा ८७ हजार लिटर पानी आउने भएको छ । ११ लाख ३२ हजार ६ सय ३० रुपैयाँ लागतमा उक्त बोरिङ्ग खन्ने कार्य सम्पन्न भएको शिखरपुर सिमपोखरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष रामप्रसाद बोलखेले बताउनु भयो ।

अध्यक्ष बोलखेले भन्नुभयो “भूकम्पले गर्दा खानेपानीको समस्या हुंदा फनबोर्डसंग अनुरोध गरेउ, सिंङ्गै गाउं काकाकुलको अवस्थामा रहेकोकोले फनबोर्डको आर्थिक सहयोग पिपियुके नामक संस्थाको समन्वय साथै उपभोक्ता समितिको सकृयतामा बोरिङ्ग खन्ने कार्य सम्पन्न भयो” । पानी तिरणलाई सहज वनाउनको लागि पानी ट्यांङ्कि बनाउने कार्य र पाईपलाईको लागि आर्थिक समस्या भएकोले नगरपालिकालाई अनुरोध गरेका छौं, नगरबाट वजेट आएपछि १ सय ३४ घरधुरिमा सहज ढंगबाट पानीको व्यवस्था गर्ने तयारी रहेको बताउनु भयो ।

खानेपानिको अभावलाई सहजको लागि स्थानियहरुको सकृयतामा सम्पन्न भएको बोरिङ्गमा ८ इञ्च र ६ इञ्चको पाईप प्रयोग गरिएको छ । बोरिङ्गबाट ३ इञ्चको पिउन योग्य पानी निक्लिएपछि पानीकोसमस्याबाट पिडित स्थानियहरु हर्सित भएका छन् । पाँचखाल ७ मा जस्तै पाँचखालको अन्य स्थानहरुमा समेत खानेपानीको अभाव भएकोले नगरपालिकाले बिभिन्न ७ स्थानमा बोरिङ्ग खन्न बजेट व्यवस्था गरेको थियो । बोरिङ्गको पानीको स्रोत भरपर्दो नभएकोले दिर्घकालिन ढंगको पानी व्यवस्थाको लागि शुनकोसिबाट पाँचखालमा पानी ल्याउने तयारी भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0