Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निःशुल्क शिविरमा सयौं लाभान्वित

प्रभातफेरी अनलाइन ५२६५ पटक पढिएको प्रकाशित मिति: २०७६ अषाढ ४, बुधबार (६ साल अघि)
निःशुल्क शिविरमा सयौं लाभान्वित

पाँचखाल-पाँचखाल नगरपालिका स्वस्थ्य शाखाको आयोजनामा प्रत्तेक आर्थिक बर्षमा नगरको दुई स्थानमा बृहत ढंगको निःशुल्क शिविर सञ्चालन गर्ने लक्ष अनुसार पाँचखाल ९ साठीघर स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको छ ।

पाँचखाल नगरपालिकाको आयोजना तथा धुलिखेल अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न भएको उक्त शिविरमा ४ सय ६ जनाले स्वस्थ्य परिक्षण गराएका थिए । शिविरमा सामान्य परिक्षण, आँखा परिक्षण, दाँत परिक्षण भएको थियो ।

पाँचखाल नगरपालिका स्वस्थ्य शाखा उप—संयोजक बिष्णु गौतमका अनुसार आँखा परिक्षण गर्दा ३३ जनामा मोतिया बिन्दु भेटिएकोले उनिहरुलाई मासुनागा आँखा अस्पतालमा लगि अपे्रशन गराउने र त्यसैगरी ९५ जनाको दाँत परिक्षण गर्दा ३० जनाको दाँत फुकाल्नु पर्ने भएकोले धुलिखेल अस्पतालमा लगि फुकाल्ने तयारी गरेको बताउनु भयो । उप—संयोजक गौतमका अनुसार शिबिरमा स्वास्थ्य परिक्षण गर्दा स्वास्थ्य संम्बन्धि समस्या भेटिएकाहरुलाई निःशुल्क औसधि उपलब्ध गाराएको थियो ।

शिविर संञ्चालनको बारेमा पाँचखाल नगरपालिका स्वास्थ्य संयोजक उज्वल अधिकारीले भन्नुभयो, नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नु पर्ने उमेरका स्थानियले स्वास्थ्य परिक्षण गराउन समस्या परेकाहरुलाई सहज रहोस भन्ने उद्देस्यले शिविर संञ्चालन गरेको बताउनु भयो । आगामि दिनहरुमा शिविर संञ्चालन गर्दा आँखा, नाक,कान घाँटि, साथै सुगर, मुटु, मृगौला समेतको परिक्षण गर्ने लक्ष लिएको बताउनु भयो । स्वास्थ्य परिक्षणको लागि इच्छा हुंदाहुंदै आर्थिक समस्याको कारणले परिक्षण गराउन नपाउनेहरुका लागि शिविरले ठुलो राहत मिल्ने भएकोले बर्षको दुई स्थानमा संञ्चालन गरेको बताउनु भयो ।

  • निःशुल्क शिविरमा सयौं लाभान्वित
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0