Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एच.आई.भि.संक्रमित महिला पनि गर्भवती हुन सक्षम–अधिकारी

प्रभातफेरी अनलाइन ५३६३ पटक पढिएको प्रकाशित मिति: २०७६ अषाढ १८, बुधबार (६ साल अघि)
एच.आई.भि.संक्रमित महिला पनि गर्भवती हुन सक्षम–अधिकारी

 

पनौती-पि.एम.टि.सी.टि. तालिमको शुभारम्भ गर्दै पनैती नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले आप्mनो संबोधनको क्रममा अध्ययन कहिल्यै सकिदैन । समय परिवर्तनशील छ । पलपलमा नयाँ कुराहरु आइरहन्छन् । त्यसलाई अपडेट गर्नु पर्छ । त्यसैले पनि अध्ययन पुरा हुन्न । व्यक्तिलाई सक्षम बनाउन सक्यो भने मात्रै स्वस्थ जीवन जिउन सकिन्छ भन्ने अनुभूति आएर आभाष भएको चर्चा गर्नु हँुदै स्वास्थ्यको क्षेत्रमा नयाँ नयाँ आविष्कारहरु भएका छन् । त्यसेले त्यो क्षेत्रसँग सम्बन्धि सरोकारवाला व्यक्तिहरु अपडेट हुनुले त्यो क्षेत्रलाई बलियो बनाउँछ भन्नु हुँदै अधिकारी थप्नु हुन्छ संमृद्ध, सफल र स्वस्थ्थ नगर बनाउन आ–आÇनो ठाँउबाट हासिल गरेका प्रत्येक ज्ञानलाई व्यवहारमा उत्र्तान सक्यौं भने मात्र तालिमको उपदेहिता रहने बताउनु भयो ।

पनौती नगरपालिका स्वास्थ्थ शाखाद्वारा संचालित सेवा प्रदायकहरु प्रति लक्षित पि एम टी सी टी तालिम प्रदान गर्ने क्रममा प्राप्त उपलब्धीहरु सम्बन्धी जानकारी दिने क्रममा अब एच.आई.भी. संक्रमित महिला पनि आमा बन्न सक्ने जानकारी गराइएको थियो । जनस्वास्थ्य निरीक्षकद्धय सुरेश पासवान र सुवाकर श्रेष्ठ फोकल पर्सनका रुपमा खटिनु भएको उक्त तालिको व्यवस्थापन पनौती नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पुरुषोत्तम तिमल्सिनाले बताउनु भएको थियो । पनौती नगरपालिका भित्रका सरोकारवाल ६३ जना स्वास्थ्य कर्मी लक्षित गरी संचालन गरिएको उक्त तालिममा ६५ जना स्वास्थ्य कर्मीहरुको सहभागीता रहेको थियो । ३ चरणमा गरी सन्चालन भएको उक्त तालिमको मंगलबार एक समारोह बिच सहभागीहरुलाई प्रमाणपत्र वितरण गरी समापन गरिएको अनमि सृजना चौलागाइले बताउनु भएको छ ।

उक्त तालिमको उपादेइताका बारेमा जनस्वास्वाथ्य निरीक्षक सुभाकर श्रेष्ठको कथन यस्तो छ–यो तालिमका मुख्य उद्देश्य भनेके एच.आइ.भि.पिडीत महिला पनि स्वस्थ बच्चा जन्माउन सक्षम हुन्छिन् भन्ने हो । स्वास्थ्यकर्मीहरुलाई सो विषयमा सुसुचित गराउनु हो । यो तालिमको एउटै उद्देश्य भनेको एज.आइ.भि.संक्रमित महिलाले एच.आइ.भि. रहित बच्चा जन्माउन स्वास्थ्य कर्मीहरुले कस्तो भूमिका निर्वाह गर्नु पर्छ भनेर सिकाउने तालिम हो । त्यसका लागि स्वास्थ्यकर्मीहरुको भूमिकाका बारेमा यो तालिम निहित हुन्छ । आप्mनो स्वास्थ्य संस्थाबाट दिइने सेवाका बारेमा पूर्णता दिलाउनु हो । हिजो के–के सेवा दिइन्थ्यो र भोलि के–के थप सहित सेवा दिनु पर्छ ? त्यसका बारेमा सरोकारवाला स्वास्थ्यकर्मीहरुलाई पि.एम.टि.सि.टी. तालिम दिइदै आएको छ ।

काभ्रेका १३ वटा स्थानिय तह मध्ये पनौती नगरपालिका भित्रका स्वास्थ्य कर्मीहरु भाग्यमानी ठहरिनु भएको छ । किनकी अरु स्थानिय तहमा यो तालिमको अवसर जुटेको छैन । पनौती नगरपालिकामा यो सेवा शुरु भईसकेको छ । त्यसैले पनि स्वास्थ्यकर्मीहरुलाई पुनः ताजकी तालिमका रुपमा आएको छ । जसले पनि एच.आइ.भि. पीडित महिलाबाट जन्मने शिशुहरुलाई कसरी संक्रमण रहित बनाउन सकिन्छ भन्ने नै मूल उद्देश्य हो । कथङकथाचिद यस्तो समस्या आएमा पनौती नगरपालिकाका सबै स्वास्थ्य केन्द्रहरुमा प्रयोगशालाको प्रविधि भित्रिएको छ भन्दै जनस्वास्थ्य निरीक्षक श्रेष्ठ दावी गर्नु हुन्छ । कार्यक्रमको अध्यक्षता पनौती नगरपालिका स्वास्थ्थ शाखा प्रमूख पुरुषोतम तिमल्सीनाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन एवम् व्यवस्थापकिय जिम्मेवारी अनमि सृजना चौलागाँईले गर्नु भएको थियो ।

  • एच.आई.भि.संक्रमित महिला पनि गर्भवती हुन सक्षम–अधिकारी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0