Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

न्याय सम्बद्ध काभ्रेलीहरुको भव्य सम्मान

प्रभातफेरी अनलाइन ५५२१ पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण ७, मंगलबार (६ साल अघि)
न्याय सम्बद्ध काभ्रेलीहरुको भव्य सम्मान

बनेपा-`aकाभ्रे सेवा समाज, काभ्रेले नेपाल वार एशोसियन केन्द्रीय समितिको सदस्य पदमा अत्यधिक मतले विजय हुने काभ्रेली अधिवक्ताद्वय सर्व श्री गङ्गासागर खत्री र भीमसेन बन्जारालाई सफल कार्यकालको कामनासहित हार्दिक बधाई एवं सम्मान अर्पण गर्यो ।

कार्यक्रमका सभापति एवं काभ्रे सेवा समाजका अध्यक्ष केशव थापाले पछिल्ला दिनमा आएर विभिन्न प्रतिष्पर्धात्मक परीक्षामा काभ्रेलीले उल्लेखनीय सफलता हासिल गर्दै आएको सुखद् अवस्था रहेको र अब यसलाई काभ्रेली विशेषताको रुपमा स्थापित गरिनु पर्ने बताउनु भयो । मन्तव्यको सिलसिलामा अध्यक्ष थापाले विधिको शासनको पालना र कुशासनको अन्तको लागि न्याय क्षेत्रको अहं भूमिका हुने तर केही समय यता आएर (कु) तर्कले तथ्यलाई ढाकेर सत्यलाई निरीह बनाउने हर्कतले प्रश्रय पाइरहेकोले नेपाल वार तथा अन्य क्षेत्रमा कार्यरत काभ्रेलीहरुले न्यायलाई टुहुरो हुनबाट जोगाउन विशेष योयदान दिन सकून । राष्ट्र सेवकहरुमा द्रव्यमोह अनपेक्षित तवरले बढी रहेको यस समयमा पद वहाली गर्दा खाएको शपथलाई स्मरण गर्दै अन्यथा नगरी दुखै भएता पनि अविचलित तवरले पदीय दायित्व र कर्तव्यप्रति इमान्दार बनी दामभन्दा नाम कमाउन गर्नु भयो ।

समाजले न्याय सेवा लगायतका सेवामा शाखा अधिकृत पदमा उत्तीर्ण हुनुहुने काभे्रलीहरु सर्वश्री सृजना गौतम, कटुञ्जेवेसी ४, नम्रता सेढाई, पाँचखाल १२ (देवभूमि) करुणा श्रेष्ठ, धुलिखेल ५, पाल्साङ्ग लामा (तामाङ), कानपुर ५, रेस्मा बुद्धाचार्य, पनौती ६, रमैना माझी, मण्डनदेउपुर १०, बियन तिमल्सिना, बेथानचोक २, अनिता खरेल, (फलाटे) मानबहादुर लामा तामाङ, पाँचखाल ११ (खरेलथोक), बुद्धलक्ष्मी तामाङ्ग, मेच्छे ९, अक्षयकुमार दनुवार, पाँचखाल (१२, लाई पनि सोही कार्यक्रममा बीच भव्य सम्मान गर्यो ।

कार्यक्रममा कानून सम्बध्द व्यक्तित्व महात्मा गान्धी, नेल्शन मण्डेलाको विश्वव्यापी लोकप्रियता र नेपालकै सन्दर्भमा पनि गणेशराज शर्मा लगायतले बनाएको गौरवमय इतिहासलाई स्मरण गर्दै सम्मानित व्यक्तित्वहरुलाई पनि यसतर्फ ध्यान दिन आग्रह गर्नु भयो । समारोहमा समाजका संस्थापक अध्यक्ष प्रल्हाद के.सी. महासचिव निभराज जोशी, कार्य समितिका सदस्य नारायणसिंह महत, सम्मानित व्यक्तित्वहरु अधिवक्ता गङ्गासागर खत्री, भीमसेन बन्जारा, रेश्मा बुध्दाचार्य लगायतले आफ्नो भनाई राख्नु भएको थियो

  • न्याय सम्बद्ध काभ्रेलीहरुको भव्य सम्मान
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0