Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्याब्सबाट ९ सय ६३ बिद्यार्र्थी सम्मानीत

प्रभातफेरी अनलाइन ४८१५ पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण ७, मंगलबार (६ साल अघि)
प्याब्सबाट ९ सय ६३ बिद्यार्र्थी सम्मानीत

बनेपा – एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने ९सय ६३ जना बिद्यार्थी सम्मानीत भएका छन । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति काभे्रले ५० संस्थागत बिद्यालयका ९६३ बिद्यार्थीलाई सम्मान गरेको हो ।

बनेपामा एक कार्यक्रमका बीच ३.२५ देखी ४ जिपिए ल्याउने बिद्यार्थीलाई सम्मान गरेको प्याब्सनले जनाएको छ । ४ जिपिए ल्याउने सुर्योदय माविका सुभेष धांजु र क्षीतिज मा.विका आरती ढुंगानालाई बिषेश सम्मान गरेको थियो भने सम्बन्धित विद्यालयहरुलाई समेत सम्मान गरीएको थियो । उक्त सम्मान कार्यक्रममा सम्बोधन गर्दै निजी तथा आवासीय बिद्यालय अर्गनाइजेन नेपालका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले मुलुकको शैक्षिक गुणस्तरीयतामा निजी बिद्यालयले महत्बपूर्ण भूमिका खेलेको बताए ।

प्याब्सनका बरिष्ठ उपाध्यक्ष राजेन्द्र बाँनियाले अहिले कक्षा १० सम्म सञ्चालनमा रहेका निजी बिद्यालयहरुले कक्षा ११ र १२ सञ्चालन गर्नुपर्नेमा जोड्दिदै यसले काभे्रलाई शैक्षिक हव बनाउन सहयोग पुग्ने बताए । प्याब्सनका जिल्ला अध्यक्ष पूर्णकुमार श्रेष्ठले बिद्यार्थीको हौसल प्रदान गर्न सम्मान कार्यक्रम गरिएको बताए । यस्ता किसिमका कार्यक्तमहरुले विद्यार्थीहरुमा उर्जा जाग्रीत हुने र सम्बन्धित बिषय प्रति चासो जाने हुंदा विद्यालयहरुले आन्तरिक रुपमा पनि यस्तथा किसिमका सम्मान कार्यक्रमहरु राख्न उपयुक्त रहने सुझाव दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला कार्यसमितिका बरिष्ठ उपाध्यक्ष सरोज न्यौपानेले गरेको उक्त सम्मान कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्य, सचिव भीमसेन केसी, प्रदेश न ३ का सहकोषध्यक्ष श्रीकृष्ण श्रेष्ठ, जिल्ला उपाध्यक्ष महेन्द्र थिङ, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

  • प्याब्सबाट ९ सय ६३ बिद्यार्र्थी सम्मानीत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0