Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वृद्धाश्रम नै वृद्धाहरुको आश्रय बन्दैछ, विभिन्न शिर्षकमा सहयोगी हातहरु बीच प्रतिस्पर्ध

प्रभातफेरी अनलाइन ७३७३ पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण २२, बुधबार (६ साल अघि)
वृद्धाश्रम नै वृद्धाहरुको आश्रय बन्दैछ, विभिन्न शिर्षकमा सहयोगी हातहरु बीच प्रतिस्पर्ध

पनौती- पनौतीमा रहेको माइती बृद्धाश्रममा पछिल्लो समय सहयोगी हातहरु एक पछि अर्काे गर्दै प्रतिस्पर्धातमक रुपमा बढ्दै गइरहेको पाइएको छ ।

लायन्स लिडर कुमार हुमागाइको आफ्नो जन्मोत्सब बृद्धबृद्धाहरुको बीचमा मनाउनु भएको छ । आफ्नो जन्मदिनलाई उल्लासमय ढंगबाट सम्पन्न गर्न सकेकोमा वृद्धाश्रममा सहयोग पु¥याएको बताउनु भयो । उक्त कार्यक्रमको संयोजन लायन्स क्लब अफ काठमाण्डु इन्द्रेश्वर ३२५ बि.१ ले गरेको थियो । उक्त अवसरमा आश्रममा आश्रित वृद्धाहरुदेखि समाजसेवीहरुले समेत आफ्नो गक्ष अनुसार सहयोग राखेका थिए । जस अनुसार पाँचखाल निवासी चन्द्रप्रसाद बजगाई वर्ष ८३ को तर्पmबाट नगद ७ लाख ५० हजार र सेखपछि प्रयोग गर्न सकिने गरी वृद्धश्रमको नाममा ९ लाख रुपियाँ बैकमा जम्मा गर्नु भएको थियो । त्यसै गरी धादिङ जिल्ला धुनीबेंसी नगरपालिका वडा नं. ९ निवासी हेम प्रसाद चापागाई वर्ष ८१ र उहाँको धर्मपत्नीको तर्पmबाट १ लाख १ हजार १ सय १ रुपियाँ, बनेपा न.पा. वडा नं. १३ साँगा निवासी नेपाल सरकारका पूर्व सचिव कमल बहादुर विष्टले आफ्नो जन्मोत्सवको अवसर पारेर १० हजार १ सय १ रुपियाँ, पनौती न.पा. वडा नं. ५ धनेश्वर निवासी समाजसेवी गोविन्द बहादुर थापाबाट नगद २ हजार सहित १ महिनाको लागि खाद्यान्नको व्यवस्थापन गर्नु भयो र लायन मच्छेनारायण ताम्राकारबाट तत्कालका लागि आवश्यक पर्ने खाद्यान्नको व्यवस्थापन गर्नु भएको थियो भने व्यवसायी इन्द्र आचार्यबाट खाद्यान्न अन्तर्गत चामल २ बोरा दान गर्नु भएको थियो । त्यसैगरी श्रावण १५ गतेको अनुष्ठानको लागि सहभागी श्रद्धालुहरुका लागि १ दिनको प्रसाद (सात्विक भोजन) लायन्स क्लब अफ काठमाण्डु इन्द्रश्वरले व्यवस्थापन गरेको थियो ।

२२ हप्तामा त्रिवेणी सरसफाई

पनौती÷गत शनिबारसम्म आइपुग्दा त्रिवेणी सरसफाइले २२आंै हप्ता पार गरेको छ । यो अभियानलाई उर्जा थप्नका लागि विभिन्न अग्रज व्यक्तित्वहरु सहभागी हुने क्रम बढ्दैछ । जसको सहभागीताले राष्ट्रिय स्तरमा चर्चा परिचर्चा कमाउदै छ । यसैबीच वाचनशिरोमणी दीनबन्धु पोख्रेलले पनि त्रिवेणी पावन भूमिमा पाइला टेकेर सरसफाइका बारेमा सहभागीहरुलाई उर्जा थप्ने कार्य गर्नु भएको छ । यसैबीच यो अभियानलाई आफ्नो तर्पmबाट पनि सक्दो सहयोग पु¥याउने वचनबद्धता दिँदै उत्तरप्रयागकारुपमा स्थापित यो पावन भूमि ओझेलमा परेकोमा दुःख व्यक्त गर्नु भयो ।

यसलाई बाहिर ल्याएर परिचित गराउनु प्रत्येक नगरवासीको दायित्व रहेको स्मरण गराउँदै पहिला ताप्के तात्नु पर्छ तबमात्र हामी चलायमान हुन सक्छौं । यो पावन भूमिमा शुभकार्य र अशुभ कार्यका लागि आश्रय स्थलको आवश्यक छ । त्यसका लागि पनौतीको क्रियाशिल व्यक्तित्वहरुले केही गर्ने जमर्काे गर्न खोज्दै हुनुहुन्छ । त्यसका लागि आफ्नो तर्पmबाट भरपुर सहयोग रहने वाचनशिरोमणी पाख्रेलले बताउनु भयो । वहाँको इंकित थियो आगामी भाद्र महिनाको दोश्रो साताबाट शुरु हुन गइरहेको सप्ताह महायज्ञतर्पm लक्षित गर्दै यो पावन भूमिमा अतिथि गृहका साथै क्रियापुत्री घरको आवश्यक छ । त्यसका लागि आफ्नो तर्पmबाट गर्न सकिने सबै कार्यहरु गर्ने र उत्तरप्रयागका बारेमा थप चर्चाको विषय उजागर गर्ने बताउनु भयो । जसबाट श्रद्धा लिएर आउनुहुने श्रद्धालुहरुको आवासको लागि आवश्यक पर्ने सबै प्रवन्ध मिलाउन सकियो भने श्रद्धालुहरुको थप गन्तव्य बन्ने विश्वास आपूmले लिएको समेत वाचनशिरोमणी पोख्रेलले प्रष्ट पार्नु भयो । बैदिक सनातन धर्मको मूल मर्म भन्दा जान नसकिने भन्नु हुँदै हिन्दु धर्मले सबै मानवलाई सम्मानरुपमा हरेको समेत उक्त अवसरमा पोख्रेलले खुलाषा गर्नु भयो । उक्त कार्यक्रममा पनौती आमा समूहको नेतृत्व गर्दै मच्छेमाया जंगमको तर्क थियो–सबैले चाहेमा त्रिवेणी साँचिकै त्रिवेणीको रुपमा स्थापित भएरै छाड्ने विश्वास व्यक्त गर्दै स्वस्थ, सफा, हराभरा त्रिवेणी बनाउनका लागि पुन्यमती र रोशमतीको उद्गम स्थलदेखि नै सफा बनाउन लागि पर्नु पर्ने बताउनु भयो ।

  • विभिन्न शिर्षकमा सहयोगी हातहरु बीच प्रतिस्पर्ध
  • वृद्धाश्रम नै वृद्धाहरुको आश्रय बन्दैछ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0