Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मौलाउदै गरेको गाँज र स्थानिय सरकार

प्रभातफेरी अनलाइन ५७४४ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र १७, मंगलबार (६ साल अघि)
मौलाउदै गरेको गाँज र स्थानिय सरकार

समाजमा हुने कुनैपनि गैह्र कानुनि कामलाई नियन्त्रणमा लिदै सु—साशण कायम गराउनु स्थानिय तहको सरकारको दायित्व हो । सिंहदरवारको अधिकार स्थानिय तहका सरकारले सम्हाल्दै आएको समयमा विगतमा भन्दा सु—साशण कायम होला भन्ने जनताले आशा गरेका छन् । समाजमा हुने बिभिन्न प्रकारको विकृतिको अन्त्य गर्ने कार्यको लागि बिगतमा सिंहदरवार मार्फत हुने गरेको थियो । जसले गर्दा जनताले सोचे जतिको उपलब्धी हासिल गर्न सकेको थिएन । सिंहदरवारको कार्य क्षेत्र ठुलो भएकोले सवै तिर समान ढंगबाट सेवा प्रदान गर्न नसकेको महसुस गर्दै अधिकार स्थानिय तहलाई सुम्पिएको हो ।

स्थानिय तहमा अधिकार प्राप्त भएपछि जनताहरुले ठुला ठुला आश गरेका थिए । तर स्थानिय सरकारको नेतृत्व गर्नेहरुले जनताको अपेक्षा पुणर््ा गर्ने भाषणहरु सुन्न पाउदा जनतामा थप आशा जाग्नु स्वभाविकै हो । तर सिंहदरबारका अधिकार लिएका जनप्रतीनिधिहरुले जनतालाई आश्वासण दिन थालेको २८ महिना पार भईसकेको छ । तर कुन कुन नेताले बोलेको कुरा पुर्ण भयो कुनकुनले बोलेको पुर्ण भएन भन्ने बिषयमा जनताहरुले यो २८ महिने अवधिमा डाटा केलाउन थालेका छन् । जनताले डाटा केलाउंदै जादा धेरै आश्वासण दिय तर थोरै पुर्ण भएको पाएका छन् । कतिपय नेतालेत सपथ लिने समयमा जे बोले आज पनि उहि भाषण गर्दैछन् ।

जनताको पहिलो चाहना भनेको समाजमा शान्ति सुरक्षाको साथै बिकृति विसंगतिको अन्त्य गर्नु हो । दोस्रोमा विकास निर्माण साथै पारदर्शिता । त्यसैगरी हर प्रकारको सेवा लिने कार्यमा सहजता र बिकृति विसंगतिको अन्त्य सार्वजनिक सम्पत्तिको संरक्षण । सामाजिक बिकृतिको रुपमा रहेको गाँजा, स्थानिय मदिरा साथै जुवातास । तुलनात्मक रुपमा जुवातास र घरेलु मदिरा निर्मुल नभएपनि विगतबाटै नियन्त्रणमा रहेको छ । तर गाँजा भने विगतको तुलनामा मौलाउदै गएको छ । सवारी दुर्घटना देखि विभिन्न घटनामा गाँजा सेवनको कारण खुलेको छ । हिजो सिंहदरवारमै अधिकार हुदा प्रहरीले गाँजा फडानीलाई अभियानको रुपमा अगाडी बढाउने गरेको थियो । तर हाल भाषणमा स्थानिय सरकारले गाँजा फडानीलाई तिब्र पार्छौ भन्ने गरेको पनि धेरै समय भयो । स्थानिय सरकारको भनाईलाई हो मा हो थप्ने कार्यमा प्रहरी पनि सामेल हुन्छ तर राजमार्ग, भित्रि ग्रामिण सडक साथै कतिपय कार्यालयहरुमा मौलाउंदै गरेको गाँजामा कसैको ध्यान नपुग्नु भनेको सामाजिक बिकृति विसंगतिलाई टेवा दिनु सरह हो ।

  • मौलाउदै गरेको गाँज र स्थानिय सरकार
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0