Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रहरीलाई सघाउनु हाम्रो पनि कर्तव्य हो – कुंवर

प्रभातफेरी अनलाइन ५९७५ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र २४, मंगलबार (६ साल अघि)
प्रहरीलाई सघाउनु हाम्रो पनि कर्तव्य हो – कुंवर

आर.एल.श्रेष्ठ
भुम्लु-स्थानिय तहले शान्ति सुरक्षालाई प्राथमिकता दिदै अगाडी बढ्नुपर्ने उद्देश्यका साथ बढ्दै प्रहरीसंग हातेमालोका गर्दै एक अर्का विचको समस्यालाई एक साथ लिएर अगाडी बढ्ने भएको छ ।

अधिकांस स्थानिय तहले सुरक्षाको लागि प्रहरीलाई साथ लिदै आए पनि प्रहरीको समस्याको बिषयमा खासै चासो नलिई रहेको अवस्थामा काभ्रेको भुम्लु गाँउपालिकाले भने प्रहरीको समस्यालाई समेत मध्यनजर राख्दै अगाडी बढेको छ ।

गाउंपालिकामा रहेको चारओटा प्रहरी चौकीसंग समन्वय गर्दै चौकीको तर्फबाट पालिका वासिहरुको शान्तिसुरक्षा लाई मजवुत पार्न पालिकाको भूमिकाको बिषयमा छलफल गर्दा यातायात साधनको आवश्यक महसुश गर्दै चारओटै चौकिको लागि मोटरसाईकलको व्यवस्था गरेको छ । गाउंपालिकाले उपलब्ध गराएको मोटरसाईकल एक कार्यक्रमको आयोजना गरी गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी जयराज सापकोटालाई हस्तान्तरण गर्नुभयो ।भुम्लु गाँउपालिकामा प्रहरीचौकी फँलाटे, प्रहरीचौकी चौवास, प्रहरीचौकी दोलालघाट र अस्थायी प्रहरी पोष्ट सल्लेभुम्लु रहेको छ । उक्त चारओटै चौकीलाई मोटरसाईकल उपलब्ध भएपछि कुनै पनि घटनामा चारै तिरबाट एकै साथ आइपुग्न सक्ने भएको छ ।

हस्तान्तरण कार्यक्रममा गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले शान्ति सुरक्षा कायम गराउन सवारी साधनहरुले भुमिका खेल्ने बताउनु भयो । उहाँले थप्नुभयो प्रहरी संघ सरकार र प्रदेश सरकारको मातहतमा रहेपनि स्थानिय तहले पनि सघाउन जरुरी रहेको बताउनु भयो ।
मोटरसाईकल बुझ्दै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले स्थानीय सरकारको रुपमा काभ्रेको भुम्लु गाँउपालिकाले उच्च मनोवल पुग्ने हिसाबले प्रहरीलाई सहयोग गरेको बताउनु भयो । सवारी साधनहरुको कारणले समाजमा हुने अपराधका घटनामा कमी गराउने कार्यमा प्रहरी खटिने एसपी सापकोटाले बताउनु भयो ।

कार्यक्रममा पालिकाको उपाध्यक्ष कल्पना श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, भुम्लु गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिवल्लभ घिमिर, वडाअध्यक्ष रमेशराज खरेल लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो ।

  • प्रहरीलाई सघाउनु हाम्रो पनि कर्तव्य हो - कुंवर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0