Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दोस्रो चरणको जागरण अभियानमा काभ्रे कांग्रेस

प्रभातफेरी अनलाइन ७१२६ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र २५, बुधबार (६ साल अघि)
दोस्रो चरणको जागरण अभियानमा काभ्रे कांग्रेस

पनौती-नेपाली कांग्रेसको केन्द्रीय नीतिअनुसार राष्ट्रव्यापी अभियानको रुपमा जागरण कार्यक्रमको मंगलबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव हुमागाईंबाट लप्सीको बिरुवा रोपेर शुभारम्भ गर्नुभएको छ ।

धुलिखेल नगरपालिका वडा नं. १२ शंखुपाटीचौरमा रहेको खुल्ला डाँडामा वृक्षारोपण गरेर अभियानको शुभारम्भ गर्दै नेपाली कांग्रेसको जुन अभियान छ, त्यसबाट विपक्षीहरुले पाठ सिक्न आवश्यक रहेको तर्क गर्दै महामानव वीपि कोइरालाको महान् विचारले नै आज मुलुक सम्वृद्धि तर्फ उन्मुख भईरहँदा सत्ताको उन्मात चढेकाहरुले जनभावना विपरित अगाडि गएमा कांग्रेस चुप लागेर नबस्ने उद्घोष गर्दै जागरण अभियानले कांग्रेसमा एउटा उर्जा थप्ने तर्क राख्नुभयो ।

उक्त जागरण अभियान अन्तर्गत मंगलबारबाटै जिल्लाका विभिन्न चार स्थानमा वीपी कोइरालाको १०६औं जन्मोत्सवका साथ वृक्षारोपण गरेर जागरण अभियानलाई सार्थक बनाइएको क्षेत्र नं. १ ख का नेपाली कांग्रेस क्षेत्रीय सभापति रमेश हुमागाईंले बताउनुभएको छ । उक्त जागरण अभियानमा जिल्ला प्रतिनिधि कृष्णगोपाल भैल लगायतका क्षेत्र नं. १ ख का नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा वृक्षारोपण गरिएको थियो ।

  • दोस्रो चरणको जागरण अभियानमा काभ्रे कांग्रेस
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0